About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको २७ गते

Darpanpost मंगलबार, चैत्र २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – समयमा निर्णय नगर्न सक्दा आर्थिक नोक्सानी व्योहर्नु पर्ला , पारिवारिक चिन्ता तथा समस्या आउनेछ । व्यापारमा भने अरुले रिश गर्नेछन् । शुभ अकं १ रातो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

बृष – काम काजमा झन्झट मान्ने तथा परिवारका सदस्य संग बिवाद गर्न मन लाग्नेछ । आर्थिक अभावका कारण अपमान हुनुपर्ला , शुभ अकं ३ हरियो रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

मिथुन – माया पे्रमको प्रस्ताव तथा रमाईलो हुनेछ । खर्चमा तिव्रता हुनेछ । सन्तान शुख तथा बैदेशिक यात्रा भने कष्टपरक रहनेछ । शुभ अकं ४ सेतो रगं उत्तर दिशा शुभ हुनेछ ।

कर्कट – अल्छी गर्ने बानीका कारण महत्वपुर्ण कामकाजमा बाधा आउनेछ । शिक्षाको लागी यात्रा हुनेछ । बिनाकारण जरिवाना दिनुपर्ला सवारी साधनबाट चोट पटका लाग्नेछ । शुभ अकं ९ पंहोले रगं पुर्व दिशा शुभ रहेकोछ ।

सिंह – अन्र्तमुखि प्रबृतिले दुःख दिन सक्छ , जागिरमा राम्रो रहेकोछ । साथीभाईको सहयोग तथा शिक्षको लागी भने यात्रा हुनेछ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कन्या – आर्थिक कष्ट तथा मानसम्मान मिल्नेछ । यात्रा रमाईलो तथा अर्थयुक्त हुनेछ । रमाईलो तथा विपरित लिङ्गीको अकर्षण बढेर जान सक्छ । शुभ अकं ६ हरियोरगं दक्षिण दिशा शुभ रहेकोछ ।

तुला – परिश्रम गरे अनुरुप आर्थिक सुधार आउनेछ । जागिरमा राम्रो तथा दाम्पत्य जिवना तनाव आउनेछ । कृषिकार्यमा भने लाभ मिल्नेछ । शुभ अकं १ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक – बिनाकारण यात्रा तथा साथीभाईको कारण जरिवाना तिर्नुपर्ला , स्वास्थ्यमा भने समस्या आउनेछ । मिष्ठान्नभोजन तथा उपहार प्राप्तीको योग रहेकोछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

धनु – घमण्डको कारण केहि महत्वपुर्ण काम काजबाट टाढा बस्नुपार्ला , सन्तानको कारण मनमा डरचिन्ताले सताउनेछ । शुभ अकं ५ रातो रगं , पुर्व दिशा शुभ हुनेछ ।

मकर – पुराना साथीभाई संगको भेटघाटमा ब्यस्त हुनुपार्ल , आर्थिक चिन्ता तथा छिमेकी संग बिवाद आउन सक्छ । पेट तथा टाउँको सम्बन्धी समस्या आउनेछ । शु्भ अकं ६ गुलाबी रगं तथा पुर्व दिशा शुभ रहेकोछ ।

कुम्भ – घरपरिवारबाट नै अपमान तथा आर्थिक नोक्सानी हुने योग रहेकोछ । सामाजिक काम काजमा व्यस्त हुनुपर्ला , शैक्षिक रुची जाग्नेछ । आपसी सरसल्लाहमा काम गर्नु होला , शुभ अकं ९ पंहेलो रगं उत्तर दिशा शुभ हुनेछ ।

मिन –स्वास्थ्यमा सुधार तथा आर्थिक लाभ मिल्नेछ । साथीभाईको कारण पिरचिन्ताले सताउनेछ भने उच्चपद तथा सरकारी निकायमा सहभागी हुनुपर्ला , शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com