About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको २७ गते

Darpanpost मंगलबार, चैत्र २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – समयमा निर्णय नगर्न सक्दा आर्थिक नोक्सानी व्योहर्नु पर्ला , पारिवारिक चिन्ता तथा समस्या आउनेछ । व्यापारमा भने अरुले रिश गर्नेछन् । शुभ अकं १ रातो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

बृष – काम काजमा झन्झट मान्ने तथा परिवारका सदस्य संग बिवाद गर्न मन लाग्नेछ । आर्थिक अभावका कारण अपमान हुनुपर्ला , शुभ अकं ३ हरियो रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

मिथुन – माया पे्रमको प्रस्ताव तथा रमाईलो हुनेछ । खर्चमा तिव्रता हुनेछ । सन्तान शुख तथा बैदेशिक यात्रा भने कष्टपरक रहनेछ । शुभ अकं ४ सेतो रगं उत्तर दिशा शुभ हुनेछ ।

कर्कट – अल्छी गर्ने बानीका कारण महत्वपुर्ण कामकाजमा बाधा आउनेछ । शिक्षाको लागी यात्रा हुनेछ । बिनाकारण जरिवाना दिनुपर्ला सवारी साधनबाट चोट पटका लाग्नेछ । शुभ अकं ९ पंहोले रगं पुर्व दिशा शुभ रहेकोछ ।

सिंह – अन्र्तमुखि प्रबृतिले दुःख दिन सक्छ , जागिरमा राम्रो रहेकोछ । साथीभाईको सहयोग तथा शिक्षको लागी भने यात्रा हुनेछ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कन्या – आर्थिक कष्ट तथा मानसम्मान मिल्नेछ । यात्रा रमाईलो तथा अर्थयुक्त हुनेछ । रमाईलो तथा विपरित लिङ्गीको अकर्षण बढेर जान सक्छ । शुभ अकं ६ हरियोरगं दक्षिण दिशा शुभ रहेकोछ ।

तुला – परिश्रम गरे अनुरुप आर्थिक सुधार आउनेछ । जागिरमा राम्रो तथा दाम्पत्य जिवना तनाव आउनेछ । कृषिकार्यमा भने लाभ मिल्नेछ । शुभ अकं १ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक – बिनाकारण यात्रा तथा साथीभाईको कारण जरिवाना तिर्नुपर्ला , स्वास्थ्यमा भने समस्या आउनेछ । मिष्ठान्नभोजन तथा उपहार प्राप्तीको योग रहेकोछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

धनु – घमण्डको कारण केहि महत्वपुर्ण काम काजबाट टाढा बस्नुपार्ला , सन्तानको कारण मनमा डरचिन्ताले सताउनेछ । शुभ अकं ५ रातो रगं , पुर्व दिशा शुभ हुनेछ ।

मकर – पुराना साथीभाई संगको भेटघाटमा ब्यस्त हुनुपार्ल , आर्थिक चिन्ता तथा छिमेकी संग बिवाद आउन सक्छ । पेट तथा टाउँको सम्बन्धी समस्या आउनेछ । शु्भ अकं ६ गुलाबी रगं तथा पुर्व दिशा शुभ रहेकोछ ।

कुम्भ – घरपरिवारबाट नै अपमान तथा आर्थिक नोक्सानी हुने योग रहेकोछ । सामाजिक काम काजमा व्यस्त हुनुपर्ला , शैक्षिक रुची जाग्नेछ । आपसी सरसल्लाहमा काम गर्नु होला , शुभ अकं ९ पंहेलो रगं उत्तर दिशा शुभ हुनेछ ।

मिन –स्वास्थ्यमा सुधार तथा आर्थिक लाभ मिल्नेछ । साथीभाईको कारण पिरचिन्ताले सताउनेछ भने उच्चपद तथा सरकारी निकायमा सहभागी हुनुपर्ला , शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com