About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको २६ गते

Darpanpost सोमबार, चैत्र २६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – ज्ञानगुनका कुरा सुन्न धेरैदौडभागको काम गर्नुपर्नेछ ,पराक्रमा बृद्धि आर्थिक कष्टबाट मुक्ति शैक्षिकपक्षमा प्रगति ,साथीभाइको सहयोग , वैदेशिकयात्रा , पारीवारिक असन्तुष्टि, शुभअकं,७, रातोरगं , पुर्वदिशा शुभ हुनेछ ।

बृष – सामाजिक संघ संस्थाको काम काजमा व्यस्त हुनुपर्ला , इष्टमित्रहरुबाट सहयोग प्राप्त हुन समय लाग्ने छ , दाम्पत्य जीवनमा तनाव तथा व्यापार व्यवसायबाट नोक्सानी आउने छ ,सकारात्मक मनले गर्दापनि जशमिल्नेछैन् , अकं ३ रङ्ग रातो दक्षिण दिशा शुभ हुनेछ ।

मिथुन– रोजगारीका अवसर ,इष्टमित्र तथ परिवारबाट सहयोग मिल्ने छ , भविष्यकोलागी योजना बन्ने छ ,साथीहरुले गलत प्रचार गर्ने छन् । भुमि–वाहनको लागी समय उत्तम रहेको छ । ,शुभ अकं ३, गुलाबी रगं दक्षिण दिशाशुभ रहेकोछ ।

कर्कट – इष्टमित्रको कचकचले काममा ढिलासुस्ती हुने छ ,नैराश्यता बढेर जाने छ । परिश्रम धेरै गर्नु पर्ने छ ,सन्तान सुख तथा व्यवसायमा भने प्रगति हुनेछ । शुभअकं ६ हरियो रगं , पुर्वदिशाशुभ रहेकोछ ।

सिंह– स्वास्थ्यमा समस्या देखा पर्दछ बौद्धिककार्य गर्ने अवसर मिल्ने छ,सामाजिक,साँस्कृतिक क्षेत्रमा सहभगीहुनुपर्नेछ ,ो कामबाट आर्थिक सफलता मिल्नेछ ,विदेश यात्रा तथा बिदेशी मुद्रा प्राप्त गर्ने अवसर मिल्ने छ । शुभअंक ३ शुभरगं मिश्रित शुभ दिशा उत्तर रहेकोछ ।

कन्या–परिबार तथा दाम्पत्य जीवनमा तनाव ,यात्रामा कठिनाइ आउने छ ,धार्मिक स्थल तथा पुजापाठमा सहभागी भएमा प्रगति मिल्ने छ ,सरकारी तथा सामाजिककार्यबाट मान तथा सम्मान मिल्ने शुभ अकं ७ हल्का रातो ,पुर्वदिशा शुभ रहेकोछ ।
तुला– आर्थिक संकटको सामना , व्यापारमा लाभमिल्ने ,सामाजिक कलह हनेछ , पेट तथा आखाँमा समस्या हुनसक्छ ,शुभ अकं ४ शुभ रंग सेतो पश्चिमदिशा शुभ रहेकोछ ।

बृश्चिक – परिवारकोलागी धेरैसमय दिनपाइने छैन् । व्यापारमा लाभमिल्ने,। शैक्षिकक्षेत्रमा अवरोध आउने छ, वैदेशिक यात्रा शुभ अकं , ५ र शुभ रगं रातो पुर्वदिशा शुभ रहेकोछ ।

धनु– नयाँकामको सु्रुवात हुने छ ,जिम्मेवारीमागरेको काममा समस्या ,शैक्षिकक्षेत्र अवरोध दाम्पत्यजिवनमा मनमुटाव शारिरीक कष्टहुने , स्वास्थ्यमा समस्या , आकस्मीकयात्रा हुने शुभअकं २, सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

मकर– रोगव्याधीले सताउने छ , शैक्षिकपक्षमा सुधार , आर्थिकस्तर माथी हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप , शत्रुले समस्या ल्याउनेछन् ,मनमा अनावश्यक चिन्ता ,शुभ अकं ६शुभ रगं हरियो दक्षिण दिशाशुभ हुनेछ ।

कुम्भ– भोजभतेरमा सहभागी हुनुकासाथै विनाकारण शत्रुहरु हुने छन् ,बोलिको प्रभाव हु्नुका साथै शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ , आर्थिक प्रगति , सन्तानसुख ,शुभ अकं १, रातो ,पुर्वदिशा शुभ हुनेछ ।

मिन– राज्यस्तरबाट मानसम्मान, दाजुभाइबाट विरोध , दाम्पत्यजिवनमा उतार चढाव ,कुराकाटनेहरु धेरै हुनेछन्। प्रेम प्रस्तावका अवसर तथा पुनर्मिलनको योग रहेको छ ,स्वास्थ्यमा भने समस्या आउनेछ । शुभ अकं ७, कालो , पश्चिम ,दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com