About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको २६ गते

Darpanpost सोमबार, चैत्र २६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – ज्ञानगुनका कुरा सुन्न धेरैदौडभागको काम गर्नुपर्नेछ ,पराक्रमा बृद्धि आर्थिक कष्टबाट मुक्ति शैक्षिकपक्षमा प्रगति ,साथीभाइको सहयोग , वैदेशिकयात्रा , पारीवारिक असन्तुष्टि, शुभअकं,७, रातोरगं , पुर्वदिशा शुभ हुनेछ ।

बृष – सामाजिक संघ संस्थाको काम काजमा व्यस्त हुनुपर्ला , इष्टमित्रहरुबाट सहयोग प्राप्त हुन समय लाग्ने छ , दाम्पत्य जीवनमा तनाव तथा व्यापार व्यवसायबाट नोक्सानी आउने छ ,सकारात्मक मनले गर्दापनि जशमिल्नेछैन् , अकं ३ रङ्ग रातो दक्षिण दिशा शुभ हुनेछ ।

मिथुन– रोजगारीका अवसर ,इष्टमित्र तथ परिवारबाट सहयोग मिल्ने छ , भविष्यकोलागी योजना बन्ने छ ,साथीहरुले गलत प्रचार गर्ने छन् । भुमि–वाहनको लागी समय उत्तम रहेको छ । ,शुभ अकं ३, गुलाबी रगं दक्षिण दिशाशुभ रहेकोछ ।

कर्कट – इष्टमित्रको कचकचले काममा ढिलासुस्ती हुने छ ,नैराश्यता बढेर जाने छ । परिश्रम धेरै गर्नु पर्ने छ ,सन्तान सुख तथा व्यवसायमा भने प्रगति हुनेछ । शुभअकं ६ हरियो रगं , पुर्वदिशाशुभ रहेकोछ ।

सिंह– स्वास्थ्यमा समस्या देखा पर्दछ बौद्धिककार्य गर्ने अवसर मिल्ने छ,सामाजिक,साँस्कृतिक क्षेत्रमा सहभगीहुनुपर्नेछ ,ो कामबाट आर्थिक सफलता मिल्नेछ ,विदेश यात्रा तथा बिदेशी मुद्रा प्राप्त गर्ने अवसर मिल्ने छ । शुभअंक ३ शुभरगं मिश्रित शुभ दिशा उत्तर रहेकोछ ।

कन्या–परिबार तथा दाम्पत्य जीवनमा तनाव ,यात्रामा कठिनाइ आउने छ ,धार्मिक स्थल तथा पुजापाठमा सहभागी भएमा प्रगति मिल्ने छ ,सरकारी तथा सामाजिककार्यबाट मान तथा सम्मान मिल्ने शुभ अकं ७ हल्का रातो ,पुर्वदिशा शुभ रहेकोछ ।
तुला– आर्थिक संकटको सामना , व्यापारमा लाभमिल्ने ,सामाजिक कलह हनेछ , पेट तथा आखाँमा समस्या हुनसक्छ ,शुभ अकं ४ शुभ रंग सेतो पश्चिमदिशा शुभ रहेकोछ ।

बृश्चिक – परिवारकोलागी धेरैसमय दिनपाइने छैन् । व्यापारमा लाभमिल्ने,। शैक्षिकक्षेत्रमा अवरोध आउने छ, वैदेशिक यात्रा शुभ अकं , ५ र शुभ रगं रातो पुर्वदिशा शुभ रहेकोछ ।

धनु– नयाँकामको सु्रुवात हुने छ ,जिम्मेवारीमागरेको काममा समस्या ,शैक्षिकक्षेत्र अवरोध दाम्पत्यजिवनमा मनमुटाव शारिरीक कष्टहुने , स्वास्थ्यमा समस्या , आकस्मीकयात्रा हुने शुभअकं २, सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

मकर– रोगव्याधीले सताउने छ , शैक्षिकपक्षमा सुधार , आर्थिकस्तर माथी हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप , शत्रुले समस्या ल्याउनेछन् ,मनमा अनावश्यक चिन्ता ,शुभ अकं ६शुभ रगं हरियो दक्षिण दिशाशुभ हुनेछ ।

कुम्भ– भोजभतेरमा सहभागी हुनुकासाथै विनाकारण शत्रुहरु हुने छन् ,बोलिको प्रभाव हु्नुका साथै शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ , आर्थिक प्रगति , सन्तानसुख ,शुभ अकं १, रातो ,पुर्वदिशा शुभ हुनेछ ।

मिन– राज्यस्तरबाट मानसम्मान, दाजुभाइबाट विरोध , दाम्पत्यजिवनमा उतार चढाव ,कुराकाटनेहरु धेरै हुनेछन्। प्रेम प्रस्तावका अवसर तथा पुनर्मिलनको योग रहेको छ ,स्वास्थ्यमा भने समस्या आउनेछ । शुभ अकं ७, कालो , पश्चिम ,दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com