About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
चार घन्टादेखि लागेकाे अागाे नियन्त्रणमा !

Darpanpost आइतबार, चैत्र २५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 

  २५, चैत । बुटवलको सुख्खानगर स्थित भाट भटेनी सुपर मार्केटमा आज एकाबिहानै देखि लागेको आगो नियन्त्रणमा अाएकाे छ । बिहान ४ बजेदेखि सुरू भएकाे अागलागि चार घन्टापछि नियन्त्रणमा अाएकाे हाे । ३ वटा दमकलको सहयोगमा नगरपालिकाका दमकल शाखाका कर्मचारी,नेपाली सेना र नेपाल प्रहरी, स्थानीयकाे सकृयतामा बिहान ८ बजे अागाे निभाएका हुन् । बुटवल उपमहानगरपालिकाको दमकलबाट मात्रै नियन्त्रण गर्न समस्या परेपछी सिद्धार्थनगर र कपिलवस्तुको बाणगंगा नगरपालिकाको दमकल मगाइएको थियो ।

 

मार्केटको पाचौ तल्लामा आगो लागेकाले निभाउन निकै समस्या परेको थियो ।मार्केटको पाचौ तल्लामा इलेक्टोनिक्सका सामान राखिएकाले करोडौको क्षति भएको अनुमान गरीएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com