About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको २५ गते

Darpanpost आइतबार, चैत्र २५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष– जति काम गरेता पनि परिवारले जश दिने छैनन् घाँटी सम्बन्धी समस्या आउन सक्छ भने , धार्मिक यात्रा हुनेछ । शुभ अकं २ रातो रगं पश्चिम दिशा शुभ रहेको छ ।

वृष– आर्थिक नोक्सानी हुने हुँदा बिचार पुराएर काम गर्नुहोला । व्यापार व्यवसायमा प्रगति तथा मानसम्मानमा चोट पुग्न सक्छ । स्वास्थ्यमा भने सुधार हुँदै जानेछ । आजको लागी शुभ अकं ५ रातो रगं , दक्षिण दिशा शुभ रहेको छ ।

मिथुन– माया गर्नेहरुले नै कुरा काट्ने छन् , घर–जग्गा जोड्ने मौका मिल्नेछ , जागिरमा भने बिवाद आउन सक्छ । आजको लागी शुभ अकं ३ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

कर्कट– परिश्रम गरे अनुसार फल मिल्नेछैन् , सामाजिक काममा रुचि जाग्नेछ भने साथीभाईको कारण जरिवान तिर्नुपर्ला आजको लागी शुभ अकं ५ खैरो रगं , पुर्व दिशा शुभ हुनेछ ।

सिंह– आत्मबलमा कमि आउन सक्छ , सोचे अनुसारको काम बन्ने छैन् । जागिरमा भने असन्तुष्टी हुनेछ । यात्रा रमाईलो हुनुका साथै धार्मिक कार्यमा मन जानेछ । शुभ अकं ७ सेतो रगं , दक्षिण दिशा शुभ हुनेछ ।

कन्या– आफ्नै परिश्रमले आर्थिक प्रगति हुनेछ । मान सम्मन मिल्ने योग रहेको छ । काममा भने मन जाने छैन् । पेट सम्बन्धी समस्या आउन सक्छ । आजको लागी शुभ अकं ३ पंहेलो रगं , पुर्व दिशा शुभ हुनेछ ।

तुला– आर्थिकपक्ष सबल बन्नुका साथै मानसम्मान मिल्नेछ , धेरै परिश्रम गरेर मात्र साथीभाईको सहयोग मिल्नेछ । स्वास्थ्य समस्या आउनेछ भने सान्तानको लागी धेरै परिश्रम गर्नुपर्ला । आजको लागी शुभ अकं ८ रातो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

वृश्चिक– काम काजमा बिघ्नबाधा आउन सक्छ । रिश राग तथा चिन्ता हुनेछ । साथीभाईको कारण भनाई खानुपर्नेछ । आयआर्जनका स्रोत प्रशस्तै भेटिएता पनि मन लाग्नेछैन् ।आजको लागी शुभ अकं ६ कालो रगं , पुर्वदिशा शुभ हुनेछन् ।

धनु– यात्रा रमाईलो तथा मिष्ठान्न भोजन मिल्नेछ । साथीभाईको सहयोग तथा माया मिल्ला , स्वास्थ्यमा सुधार हुनुका सार्थ व्यापारमा आर्थिक नोक्सानी हुने । आजको लागी शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ हुनेछ ।

मकर– सामाजिक प्रतिष्ठामा कमी आउनेछ भने बैदेशिक कुराकानीमा व्यस्त हुनुपर्ला चिन्ता बढेर जानुका साथै परिवारमा बिवाद आउनेछ । , आजको लागी शुभ अकं ८ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

कुम्भ– बिवादको कारण काममा बिघ्न बाधा आउन सक्छ भने घरपरिवारमा मङ्गलमय काम सम्पादन गरिएला । स्वास्थ्यमा भने केहि समस्या आउला , आजको लागी शुभ अकं २ निलो रगं , कपश्चिम दिशा शुभ हुनेछ ।

मिन – सन्तानको सहयोगले कार्यमा सफल्ता ंमिल्नेछ भने नयाँ स्थानको भ्रमण हुनेछ । आर्थिक प्रगति हुनुका साथै परिवारमा रमाईलो गर्ने अवसर मिल्ला , आजको लागी शुभ अकं १ हरियो रगं , उत्तर दिशा शुभ हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com