About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
लिमीठानामा विकास निर्माण तिब्र गतिमा भएका छन अध्यक्ष हरीराम रेग्मी

Darpanpost आइतबार, चैत्र २५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

विकास राज पौडेल / पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा विकास निर्माण र नया नया योजनाहरु धमाधम सुरुभए सगैँ वडाको मुहार फेरीन थालेको छ । वडामा राम्रो जनप्रतिनिधीको चयन भए संगै गाँउमा विकास निर्माणले तिब्र गति लिएको हो ।वडा अध्यक्ष हरीराम रेग्मीका अनुसार  पहिले पहिले सदरमुकाम गएर योजना पार्नुपर्ने परिहाले पनि गाविस सम्म आईपुग्दा आधा वजेट सकिने र विविध कारणले विकास हुन ढिलो भएको तर अहिले स्थानिय सरकार आए संगै वडामा परेका योजना र विकास निर्माणको वजेट आफुले सतप्रतिशत विकासकै काममा खर्च गर्ने गरेका कारण छिटो विकास भएको वताउनुभयो  । रेग्मीले लिमिठानाको विकास गर्न आफु दिनरात नभनि खटेर लागि परेको वताउनुभयो ।

आफुलाई गाँउवासीले विश्वास गरेर जनप्रतिनिधीमा निर्वाचित गरेपछि  नगरपालिका सँग समन्वय गरी थुप्रै अपुरा कामहरु पुरा गर्नुका साथै नयाँ नयाँ योजना अघि बढाएको जानकारी दिनुभयो ।

  • फलेवासमा रहेको गरिमा विकास वैङ्कमा पाउने सामाजिक सुरक्षा भत्ता साविकको गाविस भवनवाटै वितरण
  • लिमीठाना स्वास्थ्य चौकीको जग्गा खरीद
  • वडा कार्यालयको भवनको तला थप
  • कृर्षिमा आधुनिकरण गर्न मिनी मिल,मिनी टेलर हलो वितरण
  • लमाएखोला लिमीठाना ठानामौला मोटरवाटो निर्माण
  • लिमीठाना मावि मा कक्षा ११,१२ सञ्चालन तयारी
  • असल छिमेकी नेपालको सहकार्यमा कफि सहकारी भवन निर्माण
  • तिनधारे सिंचाई पोखरी निर्माण
  • व्यवसायीक तालिम
  • एक घर एक धारा निर्माण गुरुयोजना

लगाएत का रहेका छन

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com