About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
मृगौला पिडित पैयुपाटा कि गीता लाई बलेवा सेवा समाज जापानको सहयोग

Darpanpost शनिबार, चैत्र २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

बलेवा सेवा समाज जापानले बा न पा १३ निवासी मृगौला पिडित गीता पौडेल गौतम लाई एक कार्यक्रमका साथ् आर्थिक सहयोग गरेको छ ।पौडेलको आर्थिक अबस्था कम्जोर भयको ले उपचारमा सहयोग पुगोस भन्ने उद्येश्य ले नगद रु ५० हजार रुपैया सहयोग गरेको हो ।पिडित पौडेल का जेठाजु प्रेम पौडेल ले उक्त रकम ग्रहण गर्दै यो सहयोगकाको लागि बलेवा सेवा समाज जापान का अध्यक्ष सेबक पी सी लगायत सबै सदस्यहरु लाई धन्यबाद दिनु भयो ,रकम हस्तान्तरण गर्दै बानपा १३ पैयुपाटाका वार्ड अध्यक्ष नारायण शर्मा पौडेल ले बलेवा बाट रोजगारीको सिलसिला मा जापान गयका बलेवाली दाजुभाइ हरुको यो सहयोगी भावनालाई दिल खोलेर सम्मान ब्यक्त गर्नु भयो वार्ड अध्यक्ष पौडेल ले बलेवालिहरु बिश्वोको जुन ठाउमा गय पनि फुटेर नभई सधै जुटेर हरेक सामाजिक कार्यमा सहभागी भयर बलेवालाई सधै माथि उठाउने कार्यमा लाग्न सुभकामना समेत दिनु भयको थियो । आफ्नो गास कटाएर थोरै थोरै रकम कोष मा जम्मा गरेर भय पनि बलेवाली हरु को दुखमा मलम बन्ने सोचका साथ् सस्था ले विभिन्न सामाजिक कार्यहरुमा आफ्नो सहयोगी हातहरु फैलायको सस्थाका अध्यक्ष सेबक पी सी ले बताउनु भयो साथै सस्थाले आगामी दिन मा यसरि नै नया र विभिन्न सामाजिक कार्यहरु अगाडी बढाउदै जाने समेत अध्यक्ष पिसिको भनाइ छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com