About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
मृगौला पिडित पैयुपाटा कि गीता लाई बलेवा सेवा समाज जापानको सहयोग

Darpanpost शनिबार, चैत्र २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

बलेवा सेवा समाज जापानले बा न पा १३ निवासी मृगौला पिडित गीता पौडेल गौतम लाई एक कार्यक्रमका साथ् आर्थिक सहयोग गरेको छ ।पौडेलको आर्थिक अबस्था कम्जोर भयको ले उपचारमा सहयोग पुगोस भन्ने उद्येश्य ले नगद रु ५० हजार रुपैया सहयोग गरेको हो ।पिडित पौडेल का जेठाजु प्रेम पौडेल ले उक्त रकम ग्रहण गर्दै यो सहयोगकाको लागि बलेवा सेवा समाज जापान का अध्यक्ष सेबक पी सी लगायत सबै सदस्यहरु लाई धन्यबाद दिनु भयो ,रकम हस्तान्तरण गर्दै बानपा १३ पैयुपाटाका वार्ड अध्यक्ष नारायण शर्मा पौडेल ले बलेवा बाट रोजगारीको सिलसिला मा जापान गयका बलेवाली दाजुभाइ हरुको यो सहयोगी भावनालाई दिल खोलेर सम्मान ब्यक्त गर्नु भयो वार्ड अध्यक्ष पौडेल ले बलेवालिहरु बिश्वोको जुन ठाउमा गय पनि फुटेर नभई सधै जुटेर हरेक सामाजिक कार्यमा सहभागी भयर बलेवालाई सधै माथि उठाउने कार्यमा लाग्न सुभकामना समेत दिनु भयको थियो । आफ्नो गास कटाएर थोरै थोरै रकम कोष मा जम्मा गरेर भय पनि बलेवाली हरु को दुखमा मलम बन्ने सोचका साथ् सस्था ले विभिन्न सामाजिक कार्यहरुमा आफ्नो सहयोगी हातहरु फैलायको सस्थाका अध्यक्ष सेबक पी सी ले बताउनु भयो साथै सस्थाले आगामी दिन मा यसरि नै नया र विभिन्न सामाजिक कार्यहरु अगाडी बढाउदै जाने समेत अध्यक्ष पिसिको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com