About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
अन्नपुर्ण मोडल कलेज वुटलमा स्नातक तह ग्रामिण विकास विषयमा अध्यायनरत विद्यार्थीद्धारा अमलटारीको अवलोकन ।

Darpanpost शनिबार, चैत्र २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

चैत्र २४ ।
अन्नपुर्ण मोडल कलेज वुटवलमा स्नातक तह ग्रामिण विकास विषयमा अध्यायनरत विद्यार्थीहरुले शैक्षिक भ्रमणम सम्पन्न गरेका छन् । नवलपरासीको अमलटारी होमस्टेलाई शैक्षिक भ्रमण गर्ने स्थानका रुपमा छनोट गरेका विद्यार्थीहरुले अमलटारीको आर्थिक , सामाजिक , सास्कृतिक साथै प्रकृतिक स्रोतको प्रयोग र संरक्षणको समेत तथ्याङ संकलन गरेका थिए । सोहि अवसरमा प्रश्वलीविधिको माध्यमद्धारा अमलटारीको पहिलाको अवस्था र होमस्टे संचालन गरेपछिको आर्थिक सामाजिक अवस्थाका वारेमा जानकारी लिएका थिए । नवलपरासीको ग्रामिण क्षेत्रमा संचालन गरिएको होमस्टे नेपालको ग्रामिण विकास गर्ने एउटा नमुनको रुपमा रहेको भ्रमण सहभागि विद्यर्थीहरुले वताएका छन् । नवलपरासीको अमलटारी पछि चितवनको सौराहमा समेत पुगेका विद्यार्थीहरुले ग्रामिण विकास विषय अन्य विषयको तुलनामा वास्तवमै ब्यवहारिक भएको भन्दै सम्वन्धीत क्षेत्रमै गएर प्रत्यक्ष त्यसको अध्ययन अवलोकन गर्न पाएकोले आफुहरु उत्साहित भएको वताएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com