About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

प्रचण्ड परिवारलाई फेरि पनि अर्को शोक परेको छ ।

Darpanpost शुक्रबार, चैत्र २३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं, २३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवार एक पछि अर्को शोकमा परेको छ ।माओवादी अध्यक्ष प्रचण्डकी पत्नी सीताका माइला भाई महाप्रसाद पौडेलको शुक्रबार निधन भएको छ ।

चितवन निवासी पौडेलको शुक्रबार निधन भएको थियो । शुक्रबारै उनको अन्त्येष्टि गरिएको छ । पौडेल माओवादीका पार्टी सदस्य थिए ।

चितवनको देवघाटमा भएको अन्त्येष्टिमा प्रचण्डका भाइ नारायण दाहालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।

गएको मंसिरमात्रै प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको थियो । त्यसता सीता दाहालको स्वास्थ्य अबस्था नाजुक बनेको छ ।

स्रोत:दैनिक नेपाल

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com