About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
प्रचण्ड परिवारलाई फेरि पनि अर्को शोक परेको छ ।

Darpanpost शुक्रबार, चैत्र २३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं, २३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवार एक पछि अर्को शोकमा परेको छ ।माओवादी अध्यक्ष प्रचण्डकी पत्नी सीताका माइला भाई महाप्रसाद पौडेलको शुक्रबार निधन भएको छ ।

चितवन निवासी पौडेलको शुक्रबार निधन भएको थियो । शुक्रबारै उनको अन्त्येष्टि गरिएको छ । पौडेल माओवादीका पार्टी सदस्य थिए ।

चितवनको देवघाटमा भएको अन्त्येष्टिमा प्रचण्डका भाइ नारायण दाहालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।

गएको मंसिरमात्रै प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको थियो । त्यसता सीता दाहालको स्वास्थ्य अबस्था नाजुक बनेको छ ।

स्रोत:दैनिक नेपाल

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com