नन्दु यादव ,
चैत २३ बेलाटारी । जिल्ला काे सिमावर्ती क्षेत्रमा पर्ने भुजहवा र बसहिया नाकाबाट खुलेयाम तस्करी भईरहेकाे छ।सिमा पारि भारतकाे रेङहिया बजार ,बहुअार बजार र लक्ष्मीपुरबाट सामान किनि नेपालमा खुलेयाम भन्सार छलि ब्यापारिहरुले सामान भित्र्याउन सिपालु भएका छन। दिनदहाडै चिनि ,चामल, भाडाकुडा,कुखुराकाे चल्ला तथा कपडा तस्करी भईरहदा पनि स्थानिय क्षेत्रमा रहेका प्रहरीहरु बेखबर भईरहेका छन।
प्रहरी काे मिलाेमताेमा तस्करी भईरहदा पनि प्रहरीले कुनै चासाे नदिएकाे स्थानिय जनताले गुनासाे गरेका छन ।प्रहरीहरुले ब्यापारीहरबाट माेटाे रकम लिई तस्करी गरारहेकाे स्थानिय जनताले बताएकाे जनताले बताएका छन ।नेपालबाट पनि भारततिर रक्सि र सुपारी काे तस्करी भईरहेकाे बताईएकाे छ ।