About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
भुजहवा र बसहिया नाकाबाट तस्करी बढयाे प्रहरी बेखबर

Darpanpost शुक्रबार, चैत्र २३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 नन्दु यादव ,

चैत २३ बेलाटारी ।  जिल्ला काे सिमावर्ती क्षेत्रमा पर्ने भुजहवा र बसहिया नाकाबाट खुलेयाम तस्करी भईरहेकाे छ।सिमा पारि भारतकाे रेङहिया बजार ,बहुअार बजार र लक्ष्मीपुरबाट सामान किनि नेपालमा खुलेयाम भन्सार छलि ब्यापारिहरुले सामान भित्र्याउन सिपालु भएका छन। दिनदहाडै चिनि ,चामल, भाडाकुडा,कुखुराकाे चल्ला तथा कपडा तस्करी भईरहदा पनि स्थानिय क्षेत्रमा रहेका प्रहरीहरु बेखबर भईरहेका छन।

प्रहरी काे मिलाेमताेमा तस्करी भईरहदा पनि प्रहरीले कुनै चासाे नदिएकाे स्थानिय जनताले गुनासाे गरेका छन ।प्रहरीहरुले ब्यापारीहरबाट माेटाे रकम लिई तस्करी गरारहेकाे स्थानिय जनताले बताएकाे जनताले बताएका छन ।नेपालबाट पनि भारततिर रक्सि र सुपारी काे तस्करी भईरहेकाे बताईएकाे छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com