About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
सैनामैनाको बाँसगढीमा ओभरहेड ट्याक्कीबाट पानी वितरण सुरु ।

Darpanpost बिहिबार, चैत्र २२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट समाचार दाता / रुपन्देही सैनामैना – २२ चैत ,  रुपन्देहीको सैनामैना नगरपालिका को बाँसगढीमा अोभरहेड ट्याक्कीबाट पानी वितरण सुरु भएको छ ।

बुधबार रुपन्देहीको बाँसगढी उपभोक्त तथा सरसफाइ संस्थालेको चौथो वाषिर्क साधारण सभा सम्पन्न भएको छ । सैनामैना बासगढीमा रहेको खानेपानी उपभोक्त समितिले भर्खरै   अोभरहेर ट्याङकी निर्माण सुरु गरि उपभोक्त पानी वितरण सुरु गरिएको हो ।

एक कार्यक्रम का बीच उपभोक्त लाई पानी वितरण गरिएको थियो  कार्यक्रममा को अध्यक्ष हरेका एकदेब पौडेल ले भने हामी २०६७ सालदेखि ओभरहेड ट्याङ्की निर्माण सुरु गरिएको  उपभोक्तहरुलाइ पानी वितरण सुरु भएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com