About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
सुरेश परियारको शब्द सिर्जनामा “त्यसै होइननी ” हेर्नुहोस भिडियो सहित

Darpanpost बिहिबार, चैत्र २२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत संगित क्षेत्र भित्रका विभिन्न आयामहरु मध्ये लोकदोहोरी गीतको क्षेत्रपनि अपार प्रकारको रहेको छ । अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा गायक सुरेश परियार , जुना श्री , र सुर्य परियारको आवाजमा रहेको गीत “त्यसै होइननी ” गीतको भिडियोलाई युटुव मार्फत बजारमा ल्याएको छ ।
प्राण प्यारी मायालुले अरुकै सिन्दुर बाट पहिरदा आफनो मनमा भएको विरहको भावलाई गीत मार्फत ब्यक्त गरिएको छ । सुरेश परियारको शब्द सिर्जनामा रहेको उत्कृट गीतमा कृष्ण अकेलाले लय सिर्जना गरेका छन । गीतको भिडियोमा रमेश विक रसायली , नैना बत्सायलको सो गीतमा अभिनय रहेको छ । त्यसै होइननी गीतलाई रमेश विक रसायलीले निर्देशन गरेको गितको छायाँकन विवेक विक र सम्पादन रविन विक ले गरेका छन ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com