About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
प्रदेश नम्बर ५ को पर्यटन मन्त्रालयका उपसचिवले गरे सरकारी क्वाटरमै आत्महत्या ।

Darpanpost बुधबार, चैत्र २१, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई  / २१ चैत , बुटवल –      प्रदेश नम्बर ५ को उद्योग , पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य उनी बस्दै आएको क्वाटरको पंखा  राख्ने रडमा झुण्डिएको अवस्थामा फेला पारेका हुनु । 

विगत केही समयदेखि डिप्रेसनबाट पीडित आचार्यले भैरहवास्थितसरकारी क्वाटरमानै आत्महत्या गरेका हुन्् ।

चितवन भरतपुर महानगरपालिका – ११ जागृतिचोक स्थायी घर भएका आचार्य करिब २ सातदेखि भैरहवा बस्न थालेका थिए ।

मंगलबार बिरामी छु भन्दै २ बजेतिर मन्त्रलयबाट क्वाटरमा गएका आर्याल एक्लै कोठामा बसेकोो र सँगै बस्ने साथीहरुले साझ खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनिसँगै ३ जना सो क्वाटरमा बस्दै आएका थिए ।

घटना लगत्तै प्रहरीले मृतक आचार्यलाई  भैरहवा भीम अस्पतालमा पुराएको थियो ।

आचार्यको पोष्टमार्टम सुरु भएको छ । तर आत्महत्याको कारण भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com