चैत २०, नवलपुर ।
४ नं. प्रदेशको नामाङ्करण गर्दा सबैको सुझव संकलन गरेर मात्र सबैलाई मान्य हुने गरी प्रदेशको नामाङ्करण गरीने प्रदेश सासद रोशन बहादुर गाहाले बताउनु भएको छ ।
आज कावासोतीमा आयोजीत नेपाल आदिवासी जनजाती पत्रकारमहासंधको उद्धाटन शत्रलाई सम्वोधन गर्दै सो कुरा बताउनु भएको हो । सासद गाहाले अहिले प्रदेशको नामाङ्करण गर्न विभिन्न जातीगत संस्थाहरुले ज्ञापनपत्र बुझउने कार्य भइको भएता पनी मुस्ताङ देखी नवलपुर वासी सबैको सुझाव संकलन गरेर मात्र ४ नं. प्रदेशको नामाङ्करण गरीने बताउनु भएको छ ।
सोही अवसरमा सासद गाहाले पत्रकारीता पेशा आफैमा मर्या्दित पेशाा भएको भन्दै पत्रकारीतालाई अझ मर्या्दित बााएर लाग्न सबै सग आग्रह गर्नु भयो ।
विभिन्न राजनैतिक परीवर्तमा मिडियाले खेलेको भुमिकाको सरहना गर्दै अव पत्रकारीताको माध्यमबाट दुर दराजमा रहेका हरेक जाती भाषा लिङ्गका व्याक्तिहरुलाई सु–सुचित गराउने जिम्मेवारी समेत पत्रकारको रहेको भन्दै विपन्न र दविएका आवाजहरुलाई समेत स्थान दिन अनुरोध समेत गर्नु भएको थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार माहासंघ नवलपरासीका पुर्व अध्यक्ष केवि रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेस ससद रोशन बाहादुर गाहा रहनुभएको थियो ।
यसैगरी विशेष अतिथीमा नेपाल पत्रकार माहासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाट, नेपाल आदिवासी जनजाति माहासंघ नवलपुरका अध्यक्ष प्रेम भुजेल, भुपु सैनिक संघका केन्द्रीय अध्यक्ष धन बाहादुर मास्की राना, नेपाल मगर संघ नवलपुरका अध्यक्ष इन्द्र फाल मगर, थारु कल्याणकारीणी नवलपरासीका सभापति गणेशमान महतो, नेपाल आदीबासी जनजाति माहसंघ नवलपुरका अध्यक्ष खगिसरा गुरुङ, प्रेस युनियनका जिल्ला अध्यक्ष श्री राम सिग्देल, प्रेस चौतारी जिल्ला उपाध्यक्ष शालीकराम कोइाराला, मिडिया हाउस फोरमका उपाध्यक्ष सागर पोख्रेल देविसरा पुलागी लगाएतले बोल्नुभएको थियो ।
त्यसैगरी आजको चोथौ अधिवेशनको बन्द सत्रले आसिफ गुरुगको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समीति सर्वसम्मतले चयन गरेको छ । जसको उपाध्यक्षमा रेमु थापा, सचिवम कमला राना, सहसचीवमा चन्दा गूरुग, कोषाध्यक्षमा रसीला भुजेल लगाएत १३ सदस्यीय नया कार्य समीति सर्वसम्मत रुपले चयन गरीएको छ ।
यसैगरी सदस्यहरुमा सविता गुरुङ, पार्वति सुनारी, केशरी सोति मगर, मुना थापा मगर, सन्तोष श्रेष्ठ, अर्जुन दर्लामि मगर राजन थकाली र शोभा गुरुङ रहनुभएका छ ।
यसैगरी केन्द्रीय पार्सदमा केवि राना, राम कुमार श्रेष्ठ, प्रीतम भुजेल, रुमा बाहादुर विरकट्टा मगर, जित नारायण थनेत , जितनारायण थनेत रहनुभएका छ ,
त्यस्तै प्रदेश प्रतिनिधि मा प्रेम ध्वज गाहा मगर, सहज राना मगर र सुर्य कुमारी महतो रहनुभएको छ ।
प्रेम भुजेलको सयोजकत्वमा इन्द्र फाल मगर, खगिसरा गुरुङ, देविसरा पुलामी मगर सहीत ४ सदस्यीय निर्वाचन मण्डल रहेको थियो ।