About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको २० गते तदनुसार अप्रिल ३ तारिक

Darpanpost मंगलबार, चैत्र २०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष— वित्तियक्षेत्रमा प्रगति हुँदै जाने छ । भविष्यकोलागी योजना बन्ने छ , व्यापार व्यवसाय,शैक्षिकक्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ । अरुकोकाम गर्नैपर्ने तर जश मिल्ने छैन ् । शुभ अकं ५ रातो रगं , पुर्व दिशा शुभ हुनेछ ।

बृष— दाजुभाइ विचमा विवाद तथा सन्तानको चिन्ताले सताउनेछ । , आकस्मिक यात्रा , छातीमा समस्या तथा जग्गाजमिनमा लगानी, व्यापारमा घाटा , आजकोलागी शुभ अकं ६, शुभ रगं सेतो पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन—अध्ययन अध्यापनमा रुचीहुनेछैन , वैदेशिक यात्रा ,व्यवसायिक कुराकानी तथा योजनाको लागी भेटघाटहुनेछ । साँस्कृतिक समारोहमा सहभागी हुनुपर्ने छ । आजकोलागी शुभ अकं ,५, शुभ रगं हरियो , दक्षिण दिशा शुभ रहेको छ ।

कर्कट—विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ , मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला, आजकोलागी शुभ अकं ७ शुभ रगं हरियो दक्षिण दिशा शुभ रहेको छ ।

सिंह—भोजभतेरमा सहभागीहुने अवसरमिलेतापनि रमाइलो लाग्ने छैन् परिवार तथा दाजुभाइमा विवादहुने छ । ससुराली तथा मावलीबाट घात हुनेछ । आजकोलागी शुभ ,अकं ३, शुभ रगं रातो , र पश्चिम दिशाशुभ रहेको छ ।

कन्या —सन्तानको सुखमिल्ने छ , आर्थिक प्रगति मिल्ने छ । अध्यायन तथा अध्यापनमा सफलता मिल्नेछ ,साथीभाईबाट सहयोग तथा दाम्पत्य जिवनमा तनाव उत्पन्न हुन सक्छ । शुभ अकं , ९ , हरियो रगं र पुर्वदिशा शुभ रहेको छ ।

तुला — जिम्वेवारीका कामहरु आउने छन् । परिवार तथा सामाजबाट नै अपमान हुन सक्छ । व्यापार व्यावसाय तथा अध्यायन अध्यापनमा सफलता मिल्ने छ । शुभ अकं ३ , शुभ रगं रातो पश्चिम दिशा शुभ रहेको छ ।

बृश्चिक— पढाई लेखाइमा असन्तुष्टि । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ ।शुभ अकं ७ शुभ रगं रातो ,उत्तर दिशा शुभरहेको छ ।

धनु—समय मध्यम छ , आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयको काममा नोक्सानी ,शरीरमा आलस्य आउने छ । आजकोलागी शुभ अकं ५ शुभ रगं रातो र ,पुर्वदिशा शुभरहेको छ ।

मकर— अचलसम्पत्तिको दुरपयोग तथा शिक्षामा कमजोरी ।, ऐतिहासिक स्थलको भ्रमण, इष्टमित्रबाट नै अपमान हुन सक्छ । विदेशबाट आर्थिक लाभहोला शुभ अकं ७ शुभ रगं कालो । दक्षिण दिशा शुभ हुनेछ ।

कुम्भ– विवादको सामाना गर्नुका साथै माल सामान चोरी हुन सक्छ होसियारी हुनुहोला । मनमा असान्ती, बिश्वास गरेका बाटनै अपमान हुनेछ । शुभ अकं ४ शुभ रगं हरियो र पुर्वदिशा शुभ हुनेछ ।

मिन— चल–अचल सम्पत्तिमा बृद्धि हुने , नयाँकामको सुरुवात , अध्यायनमा रुची आउने छ । पदोन्नतिको योग रहेको छ । बैदेशिक रोजगारीको काम बन्ने छ । शुभ अकं २ शुभ रगं सेतो एवं पश्चिम दिशा राम्रो हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com