About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको २० गते तदनुसार अप्रिल ३ तारिक

Darpanpost मंगलबार, चैत्र २०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष— वित्तियक्षेत्रमा प्रगति हुँदै जाने छ । भविष्यकोलागी योजना बन्ने छ , व्यापार व्यवसाय,शैक्षिकक्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ । अरुकोकाम गर्नैपर्ने तर जश मिल्ने छैन ् । शुभ अकं ५ रातो रगं , पुर्व दिशा शुभ हुनेछ ।

बृष— दाजुभाइ विचमा विवाद तथा सन्तानको चिन्ताले सताउनेछ । , आकस्मिक यात्रा , छातीमा समस्या तथा जग्गाजमिनमा लगानी, व्यापारमा घाटा , आजकोलागी शुभ अकं ६, शुभ रगं सेतो पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन—अध्ययन अध्यापनमा रुचीहुनेछैन , वैदेशिक यात्रा ,व्यवसायिक कुराकानी तथा योजनाको लागी भेटघाटहुनेछ । साँस्कृतिक समारोहमा सहभागी हुनुपर्ने छ । आजकोलागी शुभ अकं ,५, शुभ रगं हरियो , दक्षिण दिशा शुभ रहेको छ ।

कर्कट—विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ , मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला, आजकोलागी शुभ अकं ७ शुभ रगं हरियो दक्षिण दिशा शुभ रहेको छ ।

सिंह—भोजभतेरमा सहभागीहुने अवसरमिलेतापनि रमाइलो लाग्ने छैन् परिवार तथा दाजुभाइमा विवादहुने छ । ससुराली तथा मावलीबाट घात हुनेछ । आजकोलागी शुभ ,अकं ३, शुभ रगं रातो , र पश्चिम दिशाशुभ रहेको छ ।

कन्या —सन्तानको सुखमिल्ने छ , आर्थिक प्रगति मिल्ने छ । अध्यायन तथा अध्यापनमा सफलता मिल्नेछ ,साथीभाईबाट सहयोग तथा दाम्पत्य जिवनमा तनाव उत्पन्न हुन सक्छ । शुभ अकं , ९ , हरियो रगं र पुर्वदिशा शुभ रहेको छ ।

तुला — जिम्वेवारीका कामहरु आउने छन् । परिवार तथा सामाजबाट नै अपमान हुन सक्छ । व्यापार व्यावसाय तथा अध्यायन अध्यापनमा सफलता मिल्ने छ । शुभ अकं ३ , शुभ रगं रातो पश्चिम दिशा शुभ रहेको छ ।

बृश्चिक— पढाई लेखाइमा असन्तुष्टि । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ ।शुभ अकं ७ शुभ रगं रातो ,उत्तर दिशा शुभरहेको छ ।

धनु—समय मध्यम छ , आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयको काममा नोक्सानी ,शरीरमा आलस्य आउने छ । आजकोलागी शुभ अकं ५ शुभ रगं रातो र ,पुर्वदिशा शुभरहेको छ ।

मकर— अचलसम्पत्तिको दुरपयोग तथा शिक्षामा कमजोरी ।, ऐतिहासिक स्थलको भ्रमण, इष्टमित्रबाट नै अपमान हुन सक्छ । विदेशबाट आर्थिक लाभहोला शुभ अकं ७ शुभ रगं कालो । दक्षिण दिशा शुभ हुनेछ ।

कुम्भ– विवादको सामाना गर्नुका साथै माल सामान चोरी हुन सक्छ होसियारी हुनुहोला । मनमा असान्ती, बिश्वास गरेका बाटनै अपमान हुनेछ । शुभ अकं ४ शुभ रगं हरियो र पुर्वदिशा शुभ हुनेछ ।

मिन— चल–अचल सम्पत्तिमा बृद्धि हुने , नयाँकामको सुरुवात , अध्यायनमा रुची आउने छ । पदोन्नतिको योग रहेको छ । बैदेशिक रोजगारीको काम बन्ने छ । शुभ अकं २ शुभ रगं सेतो एवं पश्चिम दिशा राम्रो हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com