About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको १९ गते तदनुसार अप्रिल २ तारिक

Darpanpost सोमबार, चैत्र १९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – बोलिबचनमा नियन्त्रण गर्नुहोला , अन्य व्यक्तिले रिश गर्नेछन् । व्यावसायमा परिश्रम मात्र हुनुका साथै स्वास्थ्यमा केहि समस्या आउन सक्छ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृष – परिवारमा अनावश्यक खर्च बढेर जाने हुँदा चिन्ताले दिन भरि तनाव आउन सक्छ । बैदेशिक यात्रा भने सामान्य रहने छ । शुभ अकं २ शुभ रंग सेतो शुभ दिशा पश्चिम रहेकोछ ।

मिथुन – जिम्मेवारीका कामहरु प्रसस्त आउनेछ । पारिवारिक जम्काभेट तथा स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । आर्थिक प्रगति हुनेछ । शुभ अकं ३ हरियो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कर्कट – मायाप्रेमका बिषमा पछि परिनुका साथै बिनाअर्थको दौडधुप हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । यात्रा रमाईलो तथा छिमेकी संग बिवाद आउन सक्छ । शुभ अकं ५ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

सिंह – स्वार्थीबानिका कारण साथीभाई संग केहि बिवाद भएता पनि सहज हुनेछ । सन्तान सुख तथा आर्थिक प्रगति हुनेछ । शुभ अकं ७ सेतो रगं दक्षिण दिशा शुभ रहेको छ ।

तुला – दाम्पत्य जिवनमा केहि समस्य आउन सक्छ । स्वास्थ्यमा भने केहि मध्यान्न समयमा समस्या आउन सक्छ । साथीभाइबाट होसियार हुनुहोला , शुभ अकं ९ पंहेलो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

बृश्चिक – नयाँ कामको सुरुवातको लागी परिश्रम गर्नुपर्ला , साथीहरुको सहयोगले आर्थिक प्रगति हुनेछ । शुभ अकं ८ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

धनु – मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा व्यस्त हुनुपार्ला समयमा गर्नुपर्ने काममा नोक्सानी हुनेछ , शैक्षिक स्थिती समान्य रहनेछ । शुभ अकं ३ हरियो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

मकर –शंका तथा रिशको कारण परिवारमा बिवाद आउन सक्छ , बिनाकारण सामाजिक काम काजमा व्यस्त हुने बानी बस्नेछ । व्यापारमा लाभ लिल्नेछ । शुभ अकं २ रातो रगं , उत्तर दिशा शुभ रहनेछ ।

कुम्भ – आर्थिक चिन्ताले दिनभरि सताउने छ भने साथीभाईको सहयोगले केहि सहज बन्नेछ । छिमेकी संग बिवाद हुनेछ । शुभ अकं १ कालो रगं पश्चिम दिशा शुभ हुनेछ ।

मिन – स्वास्थ्य समस्याले दिन भरि सताउन सक्छ भने परिवारको कारण चिन्ता बढेर जानेछ । व्यापार व्यवसाय तथा कृषि कार्यले भने फाईदा मिल्नेछ । शुभ अकं ७ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com