About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७४ साल चैत्र महिनाको १९ गते तदनुसार अप्रिल २ तारिक

Darpanpost सोमबार, चैत्र १९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – बोलिबचनमा नियन्त्रण गर्नुहोला , अन्य व्यक्तिले रिश गर्नेछन् । व्यावसायमा परिश्रम मात्र हुनुका साथै स्वास्थ्यमा केहि समस्या आउन सक्छ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृष – परिवारमा अनावश्यक खर्च बढेर जाने हुँदा चिन्ताले दिन भरि तनाव आउन सक्छ । बैदेशिक यात्रा भने सामान्य रहने छ । शुभ अकं २ शुभ रंग सेतो शुभ दिशा पश्चिम रहेकोछ ।

मिथुन – जिम्मेवारीका कामहरु प्रसस्त आउनेछ । पारिवारिक जम्काभेट तथा स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । आर्थिक प्रगति हुनेछ । शुभ अकं ३ हरियो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कर्कट – मायाप्रेमका बिषमा पछि परिनुका साथै बिनाअर्थको दौडधुप हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । यात्रा रमाईलो तथा छिमेकी संग बिवाद आउन सक्छ । शुभ अकं ५ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

सिंह – स्वार्थीबानिका कारण साथीभाई संग केहि बिवाद भएता पनि सहज हुनेछ । सन्तान सुख तथा आर्थिक प्रगति हुनेछ । शुभ अकं ७ सेतो रगं दक्षिण दिशा शुभ रहेको छ ।

तुला – दाम्पत्य जिवनमा केहि समस्य आउन सक्छ । स्वास्थ्यमा भने केहि मध्यान्न समयमा समस्या आउन सक्छ । साथीभाइबाट होसियार हुनुहोला , शुभ अकं ९ पंहेलो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

बृश्चिक – नयाँ कामको सुरुवातको लागी परिश्रम गर्नुपर्ला , साथीहरुको सहयोगले आर्थिक प्रगति हुनेछ । शुभ अकं ८ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

धनु – मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा व्यस्त हुनुपार्ला समयमा गर्नुपर्ने काममा नोक्सानी हुनेछ , शैक्षिक स्थिती समान्य रहनेछ । शुभ अकं ३ हरियो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

मकर –शंका तथा रिशको कारण परिवारमा बिवाद आउन सक्छ , बिनाकारण सामाजिक काम काजमा व्यस्त हुने बानी बस्नेछ । व्यापारमा लाभ लिल्नेछ । शुभ अकं २ रातो रगं , उत्तर दिशा शुभ रहनेछ ।

कुम्भ – आर्थिक चिन्ताले दिनभरि सताउने छ भने साथीभाईको सहयोगले केहि सहज बन्नेछ । छिमेकी संग बिवाद हुनेछ । शुभ अकं १ कालो रगं पश्चिम दिशा शुभ हुनेछ ।

मिन – स्वास्थ्य समस्याले दिन भरि सताउन सक्छ भने परिवारको कारण चिन्ता बढेर जानेछ । व्यापार व्यवसाय तथा कृषि कार्यले भने फाईदा मिल्नेछ । शुभ अकं ७ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेता चौधरीद्धारा जनसम्पर्क कार्यालय स्थापना
बधाई लिने होइन बधाई दिने हो अब्दुल रज्जाक ।

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com