About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
सामुदायिक रेडियोहरुको हितका लागि चितवन नवलपुर प्रसारक मञ्च गठन ।।

Darpanpost आइतबार, चैत्र १८, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

चैत १८ ।
चितवन र नवलपुरमा रहेका सामुदायिक रेडियोहरुको संस्थागत हक हितका लागि र चितवन नवलपुर प्रसारक मञ्चको तदर्थ समिती चयन गरिएको छ । सामुदायिक रेडियोका समस्या सम्भावना ,वर्तमान अवस्था र भावी कार्यनिति तय गर्न रेडियो भरतपुरका अध्यक्ष नविन पौडेलको अध्यक्षतामा ५ सदस्यीय चितवन नवलपुर प्रसारक मञ्च तदर्थ समिती चयन गरिएको छ । जसको सह संयोजकमा सामुदायिक रेडियो माडीका अध्यक्ष सुर्य प्रसाद पाठक सदस्यहरुमा रेडियो अपर्णका अध्यक्ष वेद प्रसाद आचार्य,रेडियो मध्यविन्दुका कार्यकारी निर्देशक रमेश चन्द्र वस्ताकोटी र रेडियो शिवशक्तिका स्टेशन म्यानेजर रमेश पौडेल रहनुभएको छ । चितवन नवलपुर प्रसारक मञ्चमा चितवन र नवलपुरका ८ वटा सामुदायिक रेडियोहरु आवद्ध भएको रेडियो माडीका स्टेशन म्यानेजर सुवास लामिछानेले वताउनुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com