About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
पाथिभार मन्दिर संरक्षण समिति कुस्मालाई प्रिती चाउचाउले गर्याे हारमोनियम सहयोग

Darpanpost शनिबार, चैत्र १७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दिपेश विश्वकमार्, पर्वत ।
पछिल्लो समय सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आइरहेको यशियन थाई फुडस प्रा.ली प्रिति चाउचाउले श्री पाथीभारा मन्दिर संरक्षण समिति कुस्मालाई एक थान हारमोनियम सहयोग गरेको छ ।
मन्दिरमा पुगी एशियन क्षेत्रीय बिक्री प्रवन्धक लक्ष्मण न्यौपाने र बिक्री अधिकृत प्रकाश आचार्यले संयुक्त रुपमा पाथिभारा मन्दिर संरक्षण समितिका अध्यक्ष राममाया श्रेष्ठ र संयोजक चन्द्र बहादुर खत्रीलाई उक्त हारमोनियम हस्तान्तरण गरेका छन ।
पछिल्लो समय मौलिकता हराइराई रहेकाले भजन कृतन संरक्षण होस भन्ने उदेश्यका साथ सहयोग गरेको यशियन थाई फुडस प्रा.लीका क्षेत्रिय बिक्री प्रवन्धक लक्ष्मण न्यौपानेले बताउनु भयो ।
हस्तान्तरण कार्यक्रममा मन्दिर संरक्षण समितिका संरक्षक विपिन गुरुङ, सचिव गया कुमार कर्माचार्य, सदस्य नविन गुरुङ, दुर्गा पुन प्रिति चाउचाउ कुश्माका अधिकृत विक्रेता आशिस स्ट्रोसका देवी प्रसाद भुषाल लगायतको उपस्थिति रहेको थियो । यशियन थाई फुडस प्रा.ली प्रिति चाउचाउले विगत देखी नै सामाजिक कार्य गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com