About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर नेपाल ल्याइँदैछ ।

Darpanpost आइतबार, चैत्र १८, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं, चैत १७ –  बेलुकीसम्ममा उहाँको पार्थिव  ल्याएर आइतबार श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा खड्काको शुक्रबार बेलुकी निधन भएको हो । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो । उहाँको अन्त्येष्टि अाइतबार गरिने परिवारले बताएका छन् ।

नेता खड्काको निधनका कारण कांग्रेसले तीन दिनसम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।अाइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक पनि स्थगित गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

 

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com