About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

हावाहुरी का कारण मदन भण्डारी गोल्डकपमा शुक्रबार खेल स्थगित भयो ।

Darpanpost शुक्रबार, चैत्र १६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / बुटवल चैत – १६ रुपन्देहीको बुटवलमा जारी मदन भण्डारी गोल्डकप शुक्रबार हावा हुरीको कारण खेल स्थगित भएको छ ।

अचानक दिउँसो २:३० बाट आएको हावा हुरी सहितको बर्षाका कारण  शुक्रबार हुने भनेको आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रुस्लान थ्रीस्टार क्लब बीचको खेल रोकिएको हो ।

म्याच कमिस्नग बिकास गुरुङले प्राकृति प्रकोपका कारण खेल रोकिएको बताए । आज रोकिएको खेल चैत १८ गते आइतबार दिउँसो खेलाइने उनलेे बताए ।खेल सुरु हुन अघि नै हावाहुरी आएपछि दर्शकहरू समेत निराश भएर फर्किएका थिए ।

शनिबार दिउँसो स्थानीय युवा खेलाडीसहित साबिक बिजेता सुनौलो संगम युवा क्लब र मनाङ्ग मस्याङ्गदी क्लबबीच खेल हुने बताएका छन् ।

हावाहुरीले गर्दा मुल मञ्च , अस्थाई प्याराफिट, टेन्टहरुसमेत च्यातिएर  लाखौं मुल्य बराबरको क्षतिपूर्ति भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com