About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
हावाहुरी का कारण मदन भण्डारी गोल्डकपमा शुक्रबार खेल स्थगित भयो ।

Darpanpost शुक्रबार, चैत्र १६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / बुटवल चैत – १६ रुपन्देहीको बुटवलमा जारी मदन भण्डारी गोल्डकप शुक्रबार हावा हुरीको कारण खेल स्थगित भएको छ ।

अचानक दिउँसो २:३० बाट आएको हावा हुरी सहितको बर्षाका कारण  शुक्रबार हुने भनेको आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रुस्लान थ्रीस्टार क्लब बीचको खेल रोकिएको हो ।

म्याच कमिस्नग बिकास गुरुङले प्राकृति प्रकोपका कारण खेल रोकिएको बताए । आज रोकिएको खेल चैत १८ गते आइतबार दिउँसो खेलाइने उनलेे बताए ।खेल सुरु हुन अघि नै हावाहुरी आएपछि दर्शकहरू समेत निराश भएर फर्किएका थिए ।

शनिबार दिउँसो स्थानीय युवा खेलाडीसहित साबिक बिजेता सुनौलो संगम युवा क्लब र मनाङ्ग मस्याङ्गदी क्लबबीच खेल हुने बताएका छन् ।

हावाहुरीले गर्दा मुल मञ्च , अस्थाई प्याराफिट, टेन्टहरुसमेत च्यातिएर  लाखौं मुल्य बराबरको क्षतिपूर्ति भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com