About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको १६ गते तदनुसार मार्च ३० तारिक

Darpanpost शुक्रबार, चैत्र १६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – बिनाअर्थको दौडधुप हुनेछ , दाजुभाईको सहयोग प्राप्त हुनुका साथै यात्रा महत्वपुर्ण हुनेछ । शिक्षाको लागी भने परिश्रम मात्र हुनेछ । शुभ अकं ९ पंहेलो रगं पुर्वदिशा शुभ हुनेछ ।

बृष – समयमा नपुग्दा महत्वपुर्ण कार्यबाट वञ्चित हुनुपर्ला , आर्थिक कठिनाईको कारण परिवारमा बिवाद आउन सक्छ । यात्रा भने रमाईलो हुनेछ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन – प्रेम प्रेमिका बिचमा खटपट हुन सक्छ भने उपहार प्राप्ती हुने योग रहेकोछ । आर्थिक हैरानी बाट उम्कन्न धेरै परिश्रम गर्नुपर्ला , शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट – साना तिना कामकाजमा बास्ता नगर्ने हुँदा परिवारबाट भनाई खानुपर्ला , शैक्षिक परिश्रम बिफल हुन सक्छ । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ हुनेछ ।

सिंह – व्यापार व्यावसायमा अरुले रिश गर्ने छन् , रोजगारीको अवसर मिल्न सक्छ । छिमेकी संग बिवाद हुने योग रहेकोछ । शुभ अकं ५ रातो रगं , पुर्व दिशा शुभ रहेको छ , ।

कन्या – आजको दिन भरि तनाव हुने योग रहेकोछ । विनाकारण परिवारमा बिवाद हुनेछ भने , प्रेमप्रेमिका बिच रमाईलो हुनेछ । शुभ अकं ४ कालो रगं उत्तर दिशा शुभ रहेकोछ ।

तुला – आफन्तीहरुको आलोचनाले मन खिन्न हुन सक्छ । पुराना साथीभाईबाट आर्थिक सहयोग मिल्न सक्छ भने स्वास्थ्यमा ख्याल नगर्दा केहि समस्या आउन सक्छ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृश्चिक – आजको दिन खर्चिलो रहनेछ ,यात्रामा अपरिचीत व्यक्तिहरुबाट सहयोग तथा धार्मिक यात्रा हुने छ । शुभ अकं २ सेतो रगं , दक्षिण दिशा शुभ रहेको छ ।

धनु – शत्रुपक्षले आन्तरिक क्रियाकलापमा दखल दिनेछन् । भविष्यका लागी केहि योजना भएता पनि सफल हुने छैन् । स्वास्थ्य भने सामान्य रहने छ । शुभ अक १ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

मकर – गलत बिचारको कारण परिवारमा केहि बिवाद आउन सक्छ भने मिहेनतले गरेको कार्यमा सफल्ता मिल्नेछ । बैदेशिक यात्रा भने कष्टपरक रहने छ । शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुअ हुनेछ ।

कुम्भ – आफ्नै परिश्रमबाट आर्थिक पक्ष तथा सामाजिक पक्षमा प्रगति हुनेछ , सन्तानको कारण मान सम्मान मिल्नेछ भने स्वास्थ्यमा समस्या आउनेछ । शुभ अकं ३ हरियो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

मिन– स्वास्थ्य समस्या आउनेछ भने सान्तानको लागी धेरै परिश्रम गर्नुपर्ला । आर्थिकपक्ष सबल बन्नुका साथै मानसम्मान मिल्नेछ , आजको लागी शुभ अकं ८ रातो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com