About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको १६ गते तदनुसार मार्च ३० तारिक

Darpanpost शुक्रबार, चैत्र १६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – बिनाअर्थको दौडधुप हुनेछ , दाजुभाईको सहयोग प्राप्त हुनुका साथै यात्रा महत्वपुर्ण हुनेछ । शिक्षाको लागी भने परिश्रम मात्र हुनेछ । शुभ अकं ९ पंहेलो रगं पुर्वदिशा शुभ हुनेछ ।

बृष – समयमा नपुग्दा महत्वपुर्ण कार्यबाट वञ्चित हुनुपर्ला , आर्थिक कठिनाईको कारण परिवारमा बिवाद आउन सक्छ । यात्रा भने रमाईलो हुनेछ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन – प्रेम प्रेमिका बिचमा खटपट हुन सक्छ भने उपहार प्राप्ती हुने योग रहेकोछ । आर्थिक हैरानी बाट उम्कन्न धेरै परिश्रम गर्नुपर्ला , शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट – साना तिना कामकाजमा बास्ता नगर्ने हुँदा परिवारबाट भनाई खानुपर्ला , शैक्षिक परिश्रम बिफल हुन सक्छ । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ हुनेछ ।

सिंह – व्यापार व्यावसायमा अरुले रिश गर्ने छन् , रोजगारीको अवसर मिल्न सक्छ । छिमेकी संग बिवाद हुने योग रहेकोछ । शुभ अकं ५ रातो रगं , पुर्व दिशा शुभ रहेको छ , ।

कन्या – आजको दिन भरि तनाव हुने योग रहेकोछ । विनाकारण परिवारमा बिवाद हुनेछ भने , प्रेमप्रेमिका बिच रमाईलो हुनेछ । शुभ अकं ४ कालो रगं उत्तर दिशा शुभ रहेकोछ ।

तुला – आफन्तीहरुको आलोचनाले मन खिन्न हुन सक्छ । पुराना साथीभाईबाट आर्थिक सहयोग मिल्न सक्छ भने स्वास्थ्यमा ख्याल नगर्दा केहि समस्या आउन सक्छ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृश्चिक – आजको दिन खर्चिलो रहनेछ ,यात्रामा अपरिचीत व्यक्तिहरुबाट सहयोग तथा धार्मिक यात्रा हुने छ । शुभ अकं २ सेतो रगं , दक्षिण दिशा शुभ रहेको छ ।

धनु – शत्रुपक्षले आन्तरिक क्रियाकलापमा दखल दिनेछन् । भविष्यका लागी केहि योजना भएता पनि सफल हुने छैन् । स्वास्थ्य भने सामान्य रहने छ । शुभ अक १ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

मकर – गलत बिचारको कारण परिवारमा केहि बिवाद आउन सक्छ भने मिहेनतले गरेको कार्यमा सफल्ता मिल्नेछ । बैदेशिक यात्रा भने कष्टपरक रहने छ । शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुअ हुनेछ ।

कुम्भ – आफ्नै परिश्रमबाट आर्थिक पक्ष तथा सामाजिक पक्षमा प्रगति हुनेछ , सन्तानको कारण मान सम्मान मिल्नेछ भने स्वास्थ्यमा समस्या आउनेछ । शुभ अकं ३ हरियो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

मिन– स्वास्थ्य समस्या आउनेछ भने सान्तानको लागी धेरै परिश्रम गर्नुपर्ला । आर्थिकपक्ष सबल बन्नुका साथै मानसम्मान मिल्नेछ , आजको लागी शुभ अकं ८ रातो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com