About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
साउदीमा दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ

Darpanpost बिहिबार, चैत्र १५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

चैत १५ – साउदीमा दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । नुवाकोटको बिदुर ९ का रमेश भण्डारीको खाना खाएर काममा फर्किने क्रममा कारले ठक्कर दिएर मृत्यु भएको हो ।

झण्डै साढे दुई वर्ष अघि साउदी गएका रमेश खाना खाएर दुई जना साथीसहित काममा फर्किदै हुनुहुन्थ्यो ।  अल समिट म्यानपावरबाट ट्रक ड्राइभरको काममा साउदी जानुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com