About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
बिद्यार्थीहरुकाे हक अधिकारकाे लडाई ने.बि.सघले मात्र लडछ ।।

Darpanpost बिहिबार, चैत्र १५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

बिद्यार्थीहरुकाे हक अधिकारकाे लडाई ने.बि.सघले मात्र लडछ:राजन भण्डारी   ।।

२०७४ / १२  / १५

नन्दु यादव बेलाटारी

नेपालकाे अामुल्य परिवर्तन मा नेपाल बिद्यार्थी सघकाे अहम भुमिका रहेकाे नेपाल बिद्यार्थी सघ नवलपरासी सुस्ता पश्चिम का अध्यक्ष राजन भण्डारी ले बताउनु भएकाे छ ।देश भरि रहेका क्याम्पस बिद्यालय बाट पटकपटक भईरहेकाे बिद्यार्थी हरुमाथि अत्याचार लाई अब ने बि सघले त्यसकाे बिरुद्ध मा लडाई लडने बताउनु भयाे ।हिजाे त्रिभुवन क्याम्पस बेलाटारीमा नेपाल बिद्यार्थी सघ गठन गर्ने क्रममा यस्ता बताउनु भएकाे हाे कार्यक्रम मा बाेल्दै भण्डारी ले अबकाे बिद्यार्थी हरुकाे हकहितकाे लडाई लडनेमा नेपाल बिद्यार्थी सघ ले कुनैपनि कुरामा पछि नहटने भएकाेले सबै बिद्यार्थी हरु एकजुट भई अगाडि बढनु पर्ने मा जाेड दिनुभयाे।हाेमकुमारीकाे सभापतित्व तथा प्रतापपुर गाउपालिका वडा न ९ का अध्यक्ष हेमन्त कुमार पजियार काे प्रमुख अतिथतामा भएकाे कार्यक्रम बाट गाेकुल कहारकाे अध्यक्षता मा २७ सदस्यीय नेपाल बिद्यार्थी सघ क्याम्पस ईकाई समिति गठन गरिईएकाे छ जसकाे उपाध्यक्ष मा कशुमकुमारी गुप्ता,सचिवमा हुमकुमारी सहसचिव मा पुजा बरई,बिन्दा काेईरी,काेषाध्यक्ष मा सारदा क्षेत्री र सदस्यमा उषा कुमारी चाैहान ,शान्ति काेईरी, निशा थापा, प्रियका अाले ,सन्ध्या कुशवाहा लगायत रहनु भएकाे छ।कार्यक्रम मा राजकुमार कुशवाहा,कमलाराना ,ने.बि.सघका जिल्ला उपसभापति अनुज यादव लगायत ले बिद्यार्थी हरुकाे हकहितकाे लडाई लडन हामी सधै तयार रहेकाे प्रकाश पार्नु भयाे  ।आ

 

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com