चैत्र – १४, अनेरास्ववियु नवलपरासी पुनर्गठनको सघारमा आउदा अबको अखिलको नेतृत्व कस्ले गर्ला भन्ने जिज्ञासा् आम विद्यार्थी तथा पाटि पङ्तिमा परेको छ । ”अखिल नवलपरासी दुइ जिल्लामा बिभाजित हुँदै गर्दा नवलपरासी सुस्ता पस्चिमको अहिलेको कमिटीको कार्यकाल सकियर सम्योजक शुसान्त शर्मा घिमिरेले बिदा लिदै गर्दा अनेरास्ववियु नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम् ) का जिल्ला सह सम्योजक सर्बसम्मत अध्यक्ष हुने लगभग पक्कापक्की नै भयको छ ।
सुनवल नगरपालिका–०२ मा वि.सं. २०४५ साल भाद्र १० गते बुवा स्व . गम्बर सिंह र आमा मायादेवी नेपालिका कान्छा सुपुत्रका रुपमा जन्मिएका हुन्, रमेश नेपाली ।
सरस्वती प्रावि मुखियाटाेलामा कक्षा–५ सम्म अध्ययन गरेका नेपालिले ६ र ७ महाकबी देवकोटा उच्च माबी मा अध्यन गरि कक्षा ८ देखि १० सम्मको पढाई कालिका माध्यमिक बिद्यालय बुटवलमा गरेका हुन्।
अक्सफोर्ड कलेज बुटवलमा विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह अध्ययन तथा महाकवि क्याम्पस सुनवलबाट स्नातक तह मानबिकी शास्त्रमा अध्ययन पूरा गरेका उनले समाजशास्त्र विषयमा बुटवल बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गर्दै छन्। पढाईमा अब्बल नेपाली कहिले पुरै स्कुलमै प्रथम हुन्थे त कहिले कक्षा प्रथम । निरन्तरको सिकाई नै जीवनको दृष्टि ठान्ने उनको अध्ययनको क्रम जारी छ। उनी यस अर्थमा पनि भाग्यमानी छन् की राजनीतिक अभियान र अध्ययनमा नेपालिकी श्रीमती प्रमिला नेपालिले पनि निरन्तर सहयोग पुर्याइरहेकी छिन्।
विद्यार्थी राजनीतिमा सक्रिय नेपाली समाजसेवा गर्न अति रुचाउछन । समाजका हरेक सामाजिक कार्यमा सहभागिता जनाउने नेपाली वडा नागरिक मन्च को सम्योजक भयर समेत काम गरिसकेका छन्।
वि.सं. २०६२/६३ सालको जनआन्दोलनका बेला देखि विद्यार्थी राजनीतिमा होमिएका थिय । पारिवारिक पृष्ठभूमिका कारण पनि झुकाब बढि नै रहेको थियो ।
२०५१ सालको मनमोहन अधिकारि को सरकारले गरेका वृद्ध भत्ता र आफ्नो गाउँ आफै बनाउ कार्यक्रम देखि प्रभावित हुनुभयको उहाको परिवारमा त्यसै समय देखि कम्युनिस्ट को छाप परेको थियो ।
बुटवल बाट अनेरास्ववियु को विद्यार्थी आन्दोलनमा होमियका नेपाली ले भनेअनेरास्ववियु महाकवि देवकोटा क्याम्पस को प्रारम्भिक कमिटी को सदस्य, स्ववियु चुनाब मा कोसाध्यक्ष्य को उम्मेदवार को जिम्मेवारी पाय । एक कार्यकाल नवलपरासी निर्वाचन क्षेत्र को अध्यक्ष भयका नेपालीले आर्थिक रुपमा कमजोर, सामाजिक रुपमा बिभेदमा पारियका र शारीरिक रुपमा अशक्त भयका विद्यार्थी हरुलाइ अध्ययन मा छात्रवृत्ति प्रदान गर्नका लागि आफुले ५० हजार हाली आफैबाट सुरु गरि ५ लाखको अक्षयकोश को स्थापना गरेपछी उनी विद्यार्थी माझ निकै नै लोकपृय भयका थिय । विभिन्न खालका अतिरिक्त क्रियाकलाप हरु गर्दै आयका नेपाली भासनमा भन्दा काममा बिश्वास गर्छन , नेतृत्व मा रहदा उदाहरनिय काम गर्नु पर्छ उनी भन्छन ।
विभिन्न विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आयका रमेश नेपाली आर्थिक सामाजिक र शारीरिक रुपमा कमजोर विद्यार्थी देख्यो कि उनिहरुको लागि स्कुल क्याम्पस तथा कलेज हरुमा पढ्न आउने बाताबरण बनाउन लागि पर्ने स्वभावकै कारन विद्यार्थी माझ असल इमानदार र एउटा विद्यार्थी नेतामा हुनुपर्ने गुण भयको विद्यार्थी नेताका रुपमा चिनिन्छन । सके बहिरी श्रोत जुटाउने यदि सम्भव नभय आफैले आर्थिक सहयोग गरि विद्यार्थी हरुलाइ कलेज तथा स्कुलहरुमा जाने बाताबरण बनाउछन । उहाले आर्थिक लगानी गरि अध्यन गरेका धेरै उदाहरणहरु छन । अनेरास्ववियूको क्याम्पस कमिटीमा आबद्ध हुँदै बिधार्थी राजनीतिमा हाम फालेका उनी सामाजिक, आर्थिक राजनीतिक साँस्कृतिक रुपमा आमुल परिवर्तन गर्दै देश र जनताका पक्षमा जीवन भर लाग्ने प्रण समेत गरेका छन ।
एक कार्यकाल अनेरास्ववियु नवलपरासी जिल्ला कमिटी सदस्य हुँदै जिल्ला टुक्रिय लगतै जिल्ला सह सम्योजक को रुपमा काम गर्दै आयका नेपाली अहिले अनेरास्ववियु नवलपरासी को जिल्ला कमिटी पुनर्गठन हुँदै गर्दा अध्यक्ष को प्रमुख दाबेदार का रुपमा मानिन्छन । कार्यकुसलता र सबैलाई मिलायर लैजान सक्ने खुबी भयका नेपाली आगमी दिनमा अखिल क्रान्तिकारी सङग समायोजन हुदा समेत एकीकृत संगठन को नेतृत्व गर्न सक्षम रहेको दाबी गर्छन । आफु नेतृत्वमा आय प्रा.क. देखि जिल्ला सम्मका सबै कमिटी हरुलाइ चलायमान बनाउदै जिल्लाका सम्पुर्ण विद्यार्थीहरुको हकहित, नेतृत्व बिकाश र रोजगारी का लागि महत्वपूर्ण भुमिका खेल्ने दाबी समेत दाबि गरेका छन । पाटि नेतृत्व लाई आवश्यक परेका खण्डमा सम्पुर्ण विद्यार्थी हरुलाइ परिचालन गर्न सक्ने नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने खुबी रहेको भन्दै अबको अध्यक्ष आफुलाइ नै बनाउने दाबी गर्दै आयका छन । कामका आधारमा होस या सिनियारीटि का हिसाबले होस या रोलक्रमका हिसाबले होस सबै हिसाबले आफू नै अबको अध्यक्ष हुने बताउदै आयका नेपाली क्याम्पस , क्षेत्र र जिल्ला सबै ठाउमा सबैले रुचाउयका विद्यार्थी नेता मानिन्छन ।
दियियको जिम्मेवारी कुशलता साथ पूरा गर्ने नेपाली स्वबियु चुनाबमा अनेरास्ववियु को तर्फ बाट नेतृत्व सम्हालेका नेपालिले महाकवी देवकोटा क्याम्पस मा अनेरास्ववियु का अधिकाम्स पदाधिकारी लगायत सदस्य हरुलाइ जिताउन सफल भयका थिय भने स्थानीय चुनाब तथा प्रतिनिधि सभाको चुनाबमा त झन विद्यार्थी को कमान्ड नै गरेका थिय । अधिकाम्स विद्यार्थी हरुलाइ चुनाबमा परिचालन गरि नेकपा एमालेका सुर्य द्वाजाबाहक उम्मेदवार क . बैजनाथ चौधरी लाई समेत अत्यधिक मतका साथ जिताउन सफल भयका थिय ।
गत माघ १३ गते बसेको अनेरास्ववियु नवलपरासी को पुर्ण बैठकले फागुन २५ गतेका लागि २५ औ जिल्ला सम्मेलन को मिति तय भयको थियो तर नेकपा एमाले र नेकपा माओवादी केन्द्र को एकता प्रक्रिया चलिरहेको हुदा पाटिको फागुन ११ गते बसेको स्थायी कमिटी को सर्कुलर अनुसार कुनै पनि जनबर्गिय संगठनहरु को अधिबेसन नगर्ने भने अनुसार सम्मेलन स्थगित गरियको थियो । कसैसङग सल्लाह नै नगरी , कमिटी को बैठक नै नबसी सम्मेलन स्थगित गरेकोमा अखिल जिल्ला सम्योजक शुसान्त शर्मा घिमिरेको बिरोध गरियको थियो ।सम्योजकले संगठनमा ब्याक्ती हाबी भयको आरोप खेप्दै आयका छन ।
अहिलेका जिल्ला सम्योजक सुशान्त शर्मा घिमिरे लाई आगामी महाधिवेशन मा केन्द्रिय सदस्य हुन नेपालीले घिमिरेलाइ सहयोग गर्ने र जिल्ला अध्यक्ष मा घिमिरेले नेपालिलाइ सहयोग गर्ने जिल्लामाा कुुुनै गुुट उपगुुट नबनाइ एक ढिक्का भइ अघि बढ्ने एक बर्स अघि देखि नै भद्र सहमती भयको पनि नेपालिले बताउदै आयका छन भने पछिल्लो समय घिमिरेले आफू पुन अध्यक्ष मा दोहोरिने इच्छा ब्यक्त गरेका छन तर त्यसको चौतर्फी बिरोध भयको छ तर पनि घिमिरेले भुगोलमा सर्बसम्मत नेतृत्व हस्तान्तरण गर्नेमा भने सह सम्योजक नेपाली बिस्वस्त छन । इच्छा जाहेर गर्नु स्वभाबिक भयता पनि उहाले आफ्नो कार्यकाल सफलता पुुुर्बक सकाउनुु भयको छ अब उहाँ माथिल्लो प्रदेश अथवा केन्द्रिय कमििटी मा दाबी गर्नुनुपर्छ त्यसमा बरु हामी सहयोग गर्न तयााा छौ नेेपाली भन्छ्न ।
आफ्नो कार्यकालको सफल भूमिका, आम बिधार्थीहरुको बिश्वास बोकेका नेपाली समयले खोजेको शसक्त, बौद्धिक र जुजारु युवा नेतृत्वका रुपमा स्थापित भईरहेका छन् ।
अखिलको जिल्ला अध्यक्ष भएपछिका उनीसँग ठोस र परिवर्तित समयले खोजेका बिशेष एजेन्डाहरु छन् जस्ले शैक्षिक स्तर, बिधार्थी राजनीति, आम शैक्षिक जमात र देशलाई नै अग्रगामी गति दिन सक्छ ।
१२ वर्षदेखि निरन्तर राजनीति र बिधार्थी आन्दोलनमा अनवरत उनी विकास समृद्धि सामाजिक न्याय, समानता र गणतन्त्रको सुदृढीकरणका लागि नेपालिले जीवनभर लडिरहने अठोट समेत गरेका छन ।