About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७४ साल चैत्र महिनाको १४ गते तदनुसार मार्च २८ तारिक

Darpanpost बुधबार, चैत्र १४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost


मेष – आर्थिक समस्याले दिन भरि तनाव हुनुका साथै साथीभाईको सहयोग मिल्नेछ । सवारीसाधनबाट भने आज होसियार हुनुहोला , शुभ अकं १ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।
बृष – स्वास्थ्यमा ख्याल नगर्दा केहि महत्व पुर्ण कार्यमा नोक्सानी हुनसक्छ । यात्रा रमाईलो हुनेछ भने शैक्षिक पक्षमा खासै प्रगति हुने छैन् । शुभ अकं २ सेतो रगं पुर्व दिशा शुभ रहेकोछ ।
मिथुन – शत्रुहरुले सताउने छन् , परिश्रम गरे अनुसारको फल भने मिल्ने छैन् । बैदेशिक यात्रा रमाईलो तथा स्वास्थ्यमा भने ख्याल गर्नुहोला , शुभ अकं ३ कालो रगं दक्षिण दिशा शुभ हुनेछ ।
कर्कट – सन्तानले कष्टदिनेछन् । आम्दानीमा कमी हुन सक्छ । वैदेशिकयात्रा नराम्रो हुनेछ । धेरै योजनाहरु बन्नेछन् । परिवारले साथदिने छैनन् । शुभ अक.९ पहेलो रगं दक्षिण दिशा शुभरहेको छ ।
सिंह — शैक्षिक स्तरमा सफलता एवं वैदेशिक कार्यबाट लाभमिल्ला ,राज्नीतिमा खासैराम्रो छैन् ,स्मरण शक्तिमा कमि आउने छ । शुभ अकं ३ रगं रातो पश्चिम दिशा शुभरहेको छ ।
कन्या — शारीरिक पीडा आउने छ । नयाँ कामको सु्रुवात हुने छ । व्यापारमा सफलता,शैक्षिक प्रगति,लाभदायिकयात्रा एवं पारिवारीक समस्या आउन सक्छ । शुभअकं ५ , निलोरगं ,दक्षिण दिशा शुभरहेको छ ।
तुला — पशुचौपायबाट फाइदा मिल्नेछ । स्थान परिवर्तन तथा जागिर ,व्यवसाय एवं बैदेशिक क्षेत्रबाट राम्रै हुने छ । शुभ अक. ,४ सेतोरगं , पुर्वदिशा शुभरहेको छ ।
बृश्चिक – मानसिक तनावहरु आउने छ , विश्वास पात्रबाट घातहुने , शैक्षिकप्रगति , सवारी दुर्घटनाहुने , पराक्रममा बृद्धि तथा साँस्कृतिक कार्यमा सहभागी ,शुभ अक. ,८ हरियो रग. ,उत्तर दिशा शुभरहेको छ । ं
धनु– यात्रामा केहि शारिरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रागर्नु होला ,शैक्षिक क्षेत्रमा खासैरुचि देखिदैन ,आर्थिक संकटबाट छुटकारा मिल्ने छ , आजको लागी शुभं अकं ७ शुभ रंग पहेलो ,पश्चिम शुभ दिशा हुनेछ ।
मकर – दाम्पत्यजिवनमा तनाव, आँखाको समस्या ,कृषिबाट फाइदा मिल्नेछ ,यात्रामा कष्टहुने छ शत्रुपक्ष पराजित हुने छन् । विद्याआर्जमा कमी माया प्रेमकोप्रसंग मात्र चल्ने छ । शुभअकं १ , पश्चिम दिशा र सेतो रगं शुभ रहेको छ ।
कुम्भ – बोलिमा विचार पुराउनुहोला ,व्यापारमा नोक्सानी हुनेछ , विरोधीहरु सक्रिय हुनेछन् । मानप्रतिष्ठामा आँच आउने छ । शुभ अकं २ सेतो रगं , उत्तर दिशा शुभ रहेकोछ ।
मिन – खर्चमा वृद्घि भएता पनि आम्दानीले पुरा गराउने छ भोजभतेरमा सहभागी हुनु पर्ने छ । शैक्षिक प्रगति, स्वास्थ्यमा समस्या । शुभ अकं ६ निलो रगं र पुर्वदिशा शुभरहेको छ ।
ज्योतिषाचार्य प्रेम प्रसाद पराजुली

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com