About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
एनएमबि बैंक लिमिटेडको ९७ औं शाखा सुस्ता गाँउपालिकाको कुडियामा

Darpanpost मंगलबार, चैत्र १३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

चैत्र १३ ।
सुनवल । एनएमबि बैंक लिमिटेडले एक कार्यक्रमका बिच नवलपरासी सुस्ता गाँउपालिकाको कुडियामा आफ्नो ९७ औं शाखा विस्तार गरेको छ । क्लष्टर प्रमुख श्री दिबिर विक्रम शाहको अध्यक्षता तथा सुस्ता गाउँपालिका प्रमुख श्री राम प्रसाद पाण्डेको आतिथ्यतामा गरिएको कार्यक्रममा जनप्रतिनिधी, संघसंस्था प्रतिनिधी,सुरक्षाकर्मी ,मिडियाकर्मी तथा स्थानियको बाक्लो उपस्थिति रहेको थियो । बैंकले प्रदान गर्ने सेवा सुविधाका विषयमा उठेका सहभागीका प्रश्नहरुलाई प्रमुख शाह ,शाखा प्रमुख सन्तोष पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो भने सुनवल शाखाका प्रमुख निरज तिमिल्सीनाले कार्यक्रमको उुद्देश्यमाथि प्रकाश पार्नुभएको थियो  । एनएमबि बैंक नवलपरासी पूर्व कावासोतीमा तथा नवलपरासी पश्चिम सुनवलमा यस अगाडि देखिनै शाखाका रुपमा रहि सेवा प्रदान गदै आइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com