मेष — पैतृकसम्पतिको दुरुपयोग हुनेछ , आम्दानीका स्रोतहरु जुट्ने छन् भने यात्रामा कठिनाइहरु आउनेछन् । आजको लागी शुभअकं ५, निलो रगं र ,पुर्वदिशा शुभ रहेको छ ।
बृष— राज्यस्तरबाट सहयोग मिल्ने छ , पराक्रमा बृद्धि हुनुका साथै ,दाम्पत्य जिवनमा विवाद आउने छ , माया पिरतीमा झुट्टा आरोप लाग्न सक्छ , शुभ अकं ,६ शुभ रंग हल्का कालो पुर्व दिशाशुभ रहेको छ ।
मिथुन— जगिरबाट नोक्सानी हुन् सक्छ । धार्मिक कार्यको निन्दा गर्ने बानि बस्ने छ । गृहेणीका लागी भने आजको लागी उत्तम रहेकोछ । आजको लागी शुभ अकं ७, पहेलो रगं पश्चिमदिशा शुभ रहेकोछ ।
कर्कट— पारिवारीक कलहले दिनभर तनाव हुनुपर्ला , जागिरमा बिरोध आउने हुदाँ सजक रहनु होला, कुराकाटनेहरु धेरै हुनेछन् । आजको लागी शुभअकं ४ ,सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।
सिंह— लाभदायिक यात्रा एवं पारिवारीक भेटघाट हुनेछ । साथीहरुको सहयोगले नयाँ कामको सुरुवात संगै भविष्य प्रति केहि योजना हुनेछ । आजको लागी शुभ अंक २ हरियो रगं ,पुर्वदिशा शुभ हुनेछ ।
कन्या— काममा सफलता मिल्नुका साथै धन आर्जनमा बृद्धि हुनेछ । अरुको मन जित्न धेरै परिश्रम गर्नुपर्ला , सन्तानको समस्याले भने सताउन सक्छ । आजको लागी ,शुभ अकं ३ शुभ रगं कालो शुभ ,दिशादक्षिण रहेको छ ।
तुला— राजनैतिक कुराकानीमा बिवाद आउने हुँदा सजक हुनुहोला , दिनभरि निराशा एवं उदासीनता बढेर जान सक्ने छ ,जिम्वेवारीका कामहरु आउने छन् भने ,शुभ अकं ३ गुलाबी रगं , पश्चिम दिशा शुभ हुनेछ ।
बृश्चिक— आत्मबल कमजोर हुने परिस्थिती आउला ,पारीवारीक समस्याले सताउने छ । नयाँकामको सु्रुवात हुने छ । शुभ अकं ,६, कालो रगं , दक्षिण दिशा शुभरहेको छ ।
धनु— पे्रम प्रस्ताव आउन सक्छ , लेनदेनका कारोवारमा घाटा हुनुका साथै सल्लाहमा कार्य गर्नु होला ,आजको लागी शुभ अकं १, हल्का पंहेलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।
मकर— आधुरा कार्यहरु सम्पन्न हुनुक साथै नयाँ समस्याहरु आउदै जानेछन् । रमाईलो यात्रा तथा साजमाजिक कार्यमा सहभागी हुनुपर्ला , शुभ अकं ३, हरियो रगं ,पुर्वदिशा शुभ रहेको छ ।
कुम्भ— रमाईलो यात्रा हुनेछ । ठुला ठुला लगाी हुनुकासथै ,दाजुभाइबाट सहयोग मिल्नेछ । , सन्तानको लागी व्यस्त हुनुपर्ला , आजको लागी शुभ अकं ९, सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।
मिन— मनमा केहि खुसीयाली तथा मिष्टान्न भोजन मिल्नेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । परिवारको लागी परिश्रम तथा खर्च गर्नुपर्ला , शुभ अकं ,४ सेतो रगं , पश्चिम दिशा शुभ हुनेछ ।