About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको १२ गते तदनुसार मार्च २६ तारिक

Darpanpost सोमबार, चैत्र १२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – सामाजिक कार्यको लागी समय खर्च गर्नु पर्ने छ । माया पिरतीका प्रस्ताव आउन सक्छ । पारिवारीक कलह तथा मान हानिहुन सक्छ । शुभ अकं १ सेतो रगं , पश्चिम दिशा शुभ रहेको छ ।

बृष – आलस्यता बढेर जाने हुदाँ विचार पुराउनुहोला । प्रेम प्रस्तावको अवसर तथा पुनर्मिलनको योग रहेको छ । झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्नेृ छन् । शुभ अकं २ कालो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

मिथुन– पराक्रम तथा कार्यमा सफलता मिलनुका साथै प्रसंसा मिल्ने छ । भेटघाटमा रमाउनुका साथै परिवारको लागी खर्च गर्नु पर्ने छ । व्यवसायमा पाईने सफलतामा अरुले रीस गर्ने छन् । शुभ अकं ३ गुलाबी रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

कर्कट– चिन्ता तथा मनमा संका आउने योग रहेको छ । रमाईलो यात्रा गर्नुका साथै परीवारबाटनै अपमान तथा बिरोधहरु आउने हुदाँ सजक रहनु होला । शुभ अकं ४ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

सिंह– कुराकाटनेहरु धेरै हुने छन ्। धार्मिक स्थल तथा पुजा पाठमा सहभागी भइएला । बैदेशिक यात्राको योग रहेकोछ । शुभ अकं ५ , निलो रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

कन्या– कार्यमा सफलता मिल्नुका साथै धन आर्जनमा बृद्धि हुने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ । धार्मिक कार्यको निन्दा गर्ने बानि बस्ने छ । शुभ अकं ६ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तुला– समयमा निर्णय अभाबको कारण हानि नोक्सानी हुन सक्छ । निराशा एवं उदासीनता बढेर जान सक्ने छ , एक्लै न बस्नुहोला टाउको तथा पेटको समस्या पनि आने योग रहेको छ । शुभ अकं ७ सेतो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

बृश्चिक– इष्टमित्रतथा आफ्नतीमा झैझगडा आउने हुदाँ टाडा बसेर कार्य गर्नुहोला । स्वास्थ्यमा समस्या देखा पर्दछ । अध्यान तथा अध्यापनमा रुचि खासै हुने छैन् शुभ अकं ८ रातो रगं , पुर्व दिशा शुभ रहेकोछ ।

धनु– राजनैतिक कुराकानीमा बिवाद तथा तर्क गरेर नै बिजय मिल्ने छ । विद्यार्थी तथा पेशाकर्मीका लागी समय उचित रहेको छ । लाभदायी यात्रा हुनेछ । शुभ अकं ३ पंहेलो रगं , पुर्व दिशा शुभ रहेकोछ ।

मकर– जिम्वेवारीका कामहरु आउने छन् । माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथी भाईहरुबाट धोका हुन सक्छ । शुभ अकं १ रातो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

कुम्भ– बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ । शुभ अकं २ सेतो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

मिन– समय महत्व पुर्ण रहेको छ , आटेको काम काजमा सफल्ता मिल्नेछ , यात्रा रमाईलो हुनुका साथै आर्थिक प्रगति हुनेछ । शुभ अकं २ हरियो रगं , उत्तर दिशा शुभरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com