About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको १२ गते तदनुसार मार्च २६ तारिक

Darpanpost सोमबार, चैत्र १२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – सामाजिक कार्यको लागी समय खर्च गर्नु पर्ने छ । माया पिरतीका प्रस्ताव आउन सक्छ । पारिवारीक कलह तथा मान हानिहुन सक्छ । शुभ अकं १ सेतो रगं , पश्चिम दिशा शुभ रहेको छ ।

बृष – आलस्यता बढेर जाने हुदाँ विचार पुराउनुहोला । प्रेम प्रस्तावको अवसर तथा पुनर्मिलनको योग रहेको छ । झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्नेृ छन् । शुभ अकं २ कालो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

मिथुन– पराक्रम तथा कार्यमा सफलता मिलनुका साथै प्रसंसा मिल्ने छ । भेटघाटमा रमाउनुका साथै परिवारको लागी खर्च गर्नु पर्ने छ । व्यवसायमा पाईने सफलतामा अरुले रीस गर्ने छन् । शुभ अकं ३ गुलाबी रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

कर्कट– चिन्ता तथा मनमा संका आउने योग रहेको छ । रमाईलो यात्रा गर्नुका साथै परीवारबाटनै अपमान तथा बिरोधहरु आउने हुदाँ सजक रहनु होला । शुभ अकं ४ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

सिंह– कुराकाटनेहरु धेरै हुने छन ्। धार्मिक स्थल तथा पुजा पाठमा सहभागी भइएला । बैदेशिक यात्राको योग रहेकोछ । शुभ अकं ५ , निलो रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

कन्या– कार्यमा सफलता मिल्नुका साथै धन आर्जनमा बृद्धि हुने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ । धार्मिक कार्यको निन्दा गर्ने बानि बस्ने छ । शुभ अकं ६ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तुला– समयमा निर्णय अभाबको कारण हानि नोक्सानी हुन सक्छ । निराशा एवं उदासीनता बढेर जान सक्ने छ , एक्लै न बस्नुहोला टाउको तथा पेटको समस्या पनि आने योग रहेको छ । शुभ अकं ७ सेतो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

बृश्चिक– इष्टमित्रतथा आफ्नतीमा झैझगडा आउने हुदाँ टाडा बसेर कार्य गर्नुहोला । स्वास्थ्यमा समस्या देखा पर्दछ । अध्यान तथा अध्यापनमा रुचि खासै हुने छैन् शुभ अकं ८ रातो रगं , पुर्व दिशा शुभ रहेकोछ ।

धनु– राजनैतिक कुराकानीमा बिवाद तथा तर्क गरेर नै बिजय मिल्ने छ । विद्यार्थी तथा पेशाकर्मीका लागी समय उचित रहेको छ । लाभदायी यात्रा हुनेछ । शुभ अकं ३ पंहेलो रगं , पुर्व दिशा शुभ रहेकोछ ।

मकर– जिम्वेवारीका कामहरु आउने छन् । माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथी भाईहरुबाट धोका हुन सक्छ । शुभ अकं १ रातो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

कुम्भ– बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ । शुभ अकं २ सेतो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

मिन– समय महत्व पुर्ण रहेको छ , आटेको काम काजमा सफल्ता मिल्नेछ , यात्रा रमाईलो हुनुका साथै आर्थिक प्रगति हुनेछ । शुभ अकं २ हरियो रगं , उत्तर दिशा शुभरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com