About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
अहिले ५ बर्षमा हुने काम १ बर्षमै पूरा भयको छ: वाड अध्यक्ष रबिन्द्र बिक्रम हमाल

Darpanpost आइतबार, चैत्र ११, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

११ चैत , बर्दघाट  ।

धेरै लामो समयसम्म जन प्रतिनिधि बिहिन अवस्था रहेकोले यस क्षेत्रको बिकास पछि परेको र अहिले ५ बर्षमा हुने काम १ बर्षमै पूरा भयको बर्दघाट नगर पालिका वाड नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र बिक्रम हमाल ले बताउनु भयको छ ।साथै यो सब सरकार को मात्र सहयोग ले मात्र नभई स्थानीय को सहयोग ले सम्भब भयको बताउनु भयो । आज बर्दघाट नगरपालिका ४ बाढिपिडित उपहार नगरमा खेल मैदानको शिलान्यास कार्यक्रम बोल्दै उहाले उक्त कुरा बताउनु भयो को हो फरक प्रसङ्गमा उहाले आफ्नो कार्यकालमा कसैले सङ्का गर्न न पर्ने र सामाजिक क्षेत्रमा आएको पैसा १ रुपैया पनि एता उता नगर्ने भन्दै सम्पूर्ण बडा बासीलाई बिस्बस्त हुन अनुरोध भयो ।

कार्यक्रम मा खेल मैदान निर्माण समितिका अध्यक्ष जनक रावल ले उपाहार नगरमा रहेका सार्वजनिक जग्गा संरक्षण गर्न उपहार नगरबासी लाग्ने बताउनुभयो । साथै उहाले नगरपालिका ले अहिले २ लाख सहयोग गरेको र स्थानीयले एक घर बाट ५०० र एक जना बराबर को श्रम दान गर्ने बताउनु भयो ।साथै उहाले वडा नम्बर ४ का जन प्रतिनिधि को सहकार्य मा पारीजात सामुदायिक बन बाट ५० टिप मिस्कट उपलब्ध भयको कार्यक्रम मा जानकारी गराउनु भयो ।अहिले उक्त रकम र जन श्रम दान बाट साइड गाह्रो लगाउने र आगामी बर्ष क्रमश बिकास गरिने बताउनु भयो । हाल उक्त स्थान मा ३ काठ्ठा सार्वजनिक जग्गा रहेको छ । स्थानीय जेष्ठ नागरिक मनिकन्ठ पौडेल र वाड अध्यक्ष रबिन्द्र बिक्रम हमाल ले सयुक्त रुपमा उक्त खेल मैदान को सिलान्यास गर्नु भयको थियो । खेल मैदान मा इनडोर का खेल संचालन हुने खेल मैदान निमर्ण समितीका अध्यक्ष ले बताउनुभयो  ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com