About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
अहिले ५ बर्षमा हुने काम १ बर्षमै पूरा भयको छ: वाड अध्यक्ष रबिन्द्र बिक्रम हमाल

Darpanpost आइतबार, चैत्र ११, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

११ चैत , बर्दघाट  ।

धेरै लामो समयसम्म जन प्रतिनिधि बिहिन अवस्था रहेकोले यस क्षेत्रको बिकास पछि परेको र अहिले ५ बर्षमा हुने काम १ बर्षमै पूरा भयको बर्दघाट नगर पालिका वाड नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र बिक्रम हमाल ले बताउनु भयको छ ।साथै यो सब सरकार को मात्र सहयोग ले मात्र नभई स्थानीय को सहयोग ले सम्भब भयको बताउनु भयो । आज बर्दघाट नगरपालिका ४ बाढिपिडित उपहार नगरमा खेल मैदानको शिलान्यास कार्यक्रम बोल्दै उहाले उक्त कुरा बताउनु भयो को हो फरक प्रसङ्गमा उहाले आफ्नो कार्यकालमा कसैले सङ्का गर्न न पर्ने र सामाजिक क्षेत्रमा आएको पैसा १ रुपैया पनि एता उता नगर्ने भन्दै सम्पूर्ण बडा बासीलाई बिस्बस्त हुन अनुरोध भयो ।

कार्यक्रम मा खेल मैदान निर्माण समितिका अध्यक्ष जनक रावल ले उपाहार नगरमा रहेका सार्वजनिक जग्गा संरक्षण गर्न उपहार नगरबासी लाग्ने बताउनुभयो । साथै उहाले नगरपालिका ले अहिले २ लाख सहयोग गरेको र स्थानीयले एक घर बाट ५०० र एक जना बराबर को श्रम दान गर्ने बताउनु भयो ।साथै उहाले वडा नम्बर ४ का जन प्रतिनिधि को सहकार्य मा पारीजात सामुदायिक बन बाट ५० टिप मिस्कट उपलब्ध भयको कार्यक्रम मा जानकारी गराउनु भयो ।अहिले उक्त रकम र जन श्रम दान बाट साइड गाह्रो लगाउने र आगामी बर्ष क्रमश बिकास गरिने बताउनु भयो । हाल उक्त स्थान मा ३ काठ्ठा सार्वजनिक जग्गा रहेको छ । स्थानीय जेष्ठ नागरिक मनिकन्ठ पौडेल र वाड अध्यक्ष रबिन्द्र बिक्रम हमाल ले सयुक्त रुपमा उक्त खेल मैदान को सिलान्यास गर्नु भयको थियो । खेल मैदान मा इनडोर का खेल संचालन हुने खेल मैदान निमर्ण समितीका अध्यक्ष ले बताउनुभयो  ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com