About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको ११ गते

Darpanpost आइतबार, चैत्र ११, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 

मेष  — पारिवारीक कलह बढेर जाने छ, मनमा अनावश्यक चिन्ता आउन सक्छ । यात्रामा भने केहि समस्या आएता पनि समाधान हुनेछ । शुभ अकं १ कालो रगं पश्चिम ,दिशा शुभ हुनेछ ।

बृष — सन्तानको कारण मान सम्मान मिल्नुका साथै , धार्मिकस्थलको यात्रा गर्न मन लाग्ने छ । स्मरण शक्तिमा कमि आउने छ शुभ अकं २ , रातो रगं पुर्वदिशा शुभ हुनेछ ।

मिथुन —वैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ, कृषि तथा पशुचौपायबाट लाभ मिल्ने छ, शत्रुहरु सक्रिय ठुलैसंघर्ष गरेर मात्र कार्यमा सफलता , शुभ अकं ७, सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कर्कट — अकस्मात आम्दानिमा बृद्धि आउने छ । निराशा एवं उदासीनता , आत्मबल कमजोर हुने परिस्थिती आउला , शुभ अंग ५ रंग मिश्रीत शुभ दिशा दक्षिण हुनेछ ।

सिंह — शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ , पारिवारीक कलहले सताउने छ । सन्तान सुख तथा श्रीमान श्रीमति बिचमतभेद हुन सक्छ । ,शुभअकं २, सेतो रगं दक्षिण दिशा राम्रो हुनेछ ।

कन्या —मनमा संका आउने ,रमाईलो यात्रा गर्नुका साथै परिवारबाटनै अपमान तथा बिरोधहरु आउने हुदाँ सजक रहनु होला । शुभ अकं ,५ निलो रगं पुर्व दिशा शुभ हुनेछ

तुला— घरेलु समस्याले सताउने छ ,कुराकाटनेहरु धेरै हुने जिम्मेवारीका कामहरु आउने छन् । परिवारको लागी यात्रा गर्नुपर्ने छ शुभ अकं ,७ , सेतो रगं ,उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक — अप्रिय घटनाहुने योग रहेको हुँदा धार्मिक क्षेत्रमा मन लगाउनु , आफन्तनै शत्रुहुनेछन् । अधुराकार्य सम्पन्न हुनेछ , शुभअकं २, सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

धनु — सामाजिक काम काजमा व्यस्त हुनुपर्ने, रुघाखोकिले सताउने हुदाँ शारिरीक आलस्य आउन सक्छ लाभदायिक यात्रा एवं रोकिएका कामहरु बन्दै जानेछ । शुभअकं ३, हरियो रगं पुर्वदिशा शुभ हुनेछ ।

मकर— लेनदेनका कार्यमा बिवाद हुने ,व्यापार व्यवसायको सुरुवातहुने, यात्रामा अविस्मरणीय हुने छ । वैदेशिक कार्यको सुरुवातहुने शुभअकं ३, ,सेतो रगं ,पश्चिम दिशा शुभ हुनेछ ।

कुम्भ— व्यावसायमा नोक्सानी ,सन्तानको इच्छा पुरा गर्नुकासाथै अनावश्यक झमेला आइपर्ने छ । टाउको तथा पेटको समस्या ,शुभ अकं ९ पहेलो रगं,पुर्वदिशा शुभ हुनेछ ।

मिन – स्वास्थ्यमा समस्या तथा अध्यान अध्यापनमा रुची आउनेछ । आर्थिक उन्नतीहुनेछ । यात्रामा कठिन हुनुका साथै विनाकारण सजायमा पर्नुहोला । शुभ अंक ७ सेतो रगं     उत्तर    दिशा शुभ हुनेछ ।

ज्योतिषाचार्य वास्तुतन्त्रविद् प्रेम प्रसाद पराजुली

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com