About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको ११ गते

Darpanpost आइतबार, चैत्र ११, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 

मेष  — पारिवारीक कलह बढेर जाने छ, मनमा अनावश्यक चिन्ता आउन सक्छ । यात्रामा भने केहि समस्या आएता पनि समाधान हुनेछ । शुभ अकं १ कालो रगं पश्चिम ,दिशा शुभ हुनेछ ।

बृष — सन्तानको कारण मान सम्मान मिल्नुका साथै , धार्मिकस्थलको यात्रा गर्न मन लाग्ने छ । स्मरण शक्तिमा कमि आउने छ शुभ अकं २ , रातो रगं पुर्वदिशा शुभ हुनेछ ।

मिथुन —वैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ, कृषि तथा पशुचौपायबाट लाभ मिल्ने छ, शत्रुहरु सक्रिय ठुलैसंघर्ष गरेर मात्र कार्यमा सफलता , शुभ अकं ७, सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कर्कट — अकस्मात आम्दानिमा बृद्धि आउने छ । निराशा एवं उदासीनता , आत्मबल कमजोर हुने परिस्थिती आउला , शुभ अंग ५ रंग मिश्रीत शुभ दिशा दक्षिण हुनेछ ।

सिंह — शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ , पारिवारीक कलहले सताउने छ । सन्तान सुख तथा श्रीमान श्रीमति बिचमतभेद हुन सक्छ । ,शुभअकं २, सेतो रगं दक्षिण दिशा राम्रो हुनेछ ।

कन्या —मनमा संका आउने ,रमाईलो यात्रा गर्नुका साथै परिवारबाटनै अपमान तथा बिरोधहरु आउने हुदाँ सजक रहनु होला । शुभ अकं ,५ निलो रगं पुर्व दिशा शुभ हुनेछ

तुला— घरेलु समस्याले सताउने छ ,कुराकाटनेहरु धेरै हुने जिम्मेवारीका कामहरु आउने छन् । परिवारको लागी यात्रा गर्नुपर्ने छ शुभ अकं ,७ , सेतो रगं ,उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक — अप्रिय घटनाहुने योग रहेको हुँदा धार्मिक क्षेत्रमा मन लगाउनु , आफन्तनै शत्रुहुनेछन् । अधुराकार्य सम्पन्न हुनेछ , शुभअकं २, सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

धनु — सामाजिक काम काजमा व्यस्त हुनुपर्ने, रुघाखोकिले सताउने हुदाँ शारिरीक आलस्य आउन सक्छ लाभदायिक यात्रा एवं रोकिएका कामहरु बन्दै जानेछ । शुभअकं ३, हरियो रगं पुर्वदिशा शुभ हुनेछ ।

मकर— लेनदेनका कार्यमा बिवाद हुने ,व्यापार व्यवसायको सुरुवातहुने, यात्रामा अविस्मरणीय हुने छ । वैदेशिक कार्यको सुरुवातहुने शुभअकं ३, ,सेतो रगं ,पश्चिम दिशा शुभ हुनेछ ।

कुम्भ— व्यावसायमा नोक्सानी ,सन्तानको इच्छा पुरा गर्नुकासाथै अनावश्यक झमेला आइपर्ने छ । टाउको तथा पेटको समस्या ,शुभ अकं ९ पहेलो रगं,पुर्वदिशा शुभ हुनेछ ।

मिन – स्वास्थ्यमा समस्या तथा अध्यान अध्यापनमा रुची आउनेछ । आर्थिक उन्नतीहुनेछ । यात्रामा कठिन हुनुका साथै विनाकारण सजायमा पर्नुहोला । शुभ अंक ७ सेतो रगं     उत्तर    दिशा शुभ हुनेछ ।

ज्योतिषाचार्य वास्तुतन्त्रविद् प्रेम प्रसाद पराजुली

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com