About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको १० गते

Darpanpost शनिबार, चैत्र १०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – आर्थिक चिन्ताले मनमा दुःख आउन सक्छ , साथीभाईको कारण अपमान हुनुपर्ला , यात्रा लाभदायिक तथा भविष्यको लागी योजना बन्नेछ । शुभ अकं १ कालो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृष – आर्थिक परिसानीको कारण पारिवारिक झै झगडा हुनेछ । स्वतन्त्र बनेर काम गर्नुहोला , यात्रामा मिष्ठान्न भोजन प्राप्ती हुनेछ । शिक्षामा मन जाने छैन् । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

मिथुन — वित्तियक्षेत्रमा प्रगति हुँदै जाने छ । वैदेशिक कार्यमा अवरोध हुनुका साथै व्यापार व्यवसायमा नोक्सानी हुन सक्छ । दाजुभाईको सहयोगमा काम सम्पन्न हुनेछ । शुभ अकं ,८ शुभ रगं हरियो पुर्व दिशा शुभ रहेकोछ ।

कर्कट– समय उत्तम रहेकोछ । बिना अर्थको दौडधुपका कामहरु बन्नेछन् । अपमान जनक कुराकानी सुन्नुपर्ला शुभ अंक , २ सेतो रगं पश्चिमदिशा शुभ हुनेछ ।

सिंह– भविष्य प्रति केहि योजना तथा काम काजमा बिवाद आउ सक्छ भने साथीभाई संग होसियार हुनुहोला शुभ अकं ८ शुभ रगं   रातो  पुर्वदिशा शुभ हुनेछ ।

कन्या – आर्थिक प्रगति तथा केहि महत्व पुर्ण काम काजमा व्यस्त हुनुपार्ल , प्रेम प्रस्ताव तथा रमाईलो यात्रा हुन सक्छ । शुभ अकं ८ शुभ रगं रातो , पुर्व दिशा शुभ रहेकोछ ।

तुला – घमण्ड तथा रिश बढेर जान सक्छ । आर्थिक कठिनाईहरु आउनेछन् भने मित्रहरुले सहयोग गर्नेछन् । शुभ अंक ७ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृश्चिक– पारिवारिक काम काजले मनमा तनाव तथा आर्थिक नोक्सानी हुन सक्छ । छिमेकीले उचित सल्लाह दिनेछन् । शुभअकं ,९ पंहेलो रगं दक्षिण दिशा शुभ हुनेछ ।

धनु– रमाईलो यात्रा हुनुका साथै स्वास्थ्यमा भने ख्याल गर्नुहोला अपरिचित व्यक्तिले यात्रामा सहयोग गर्नेछन् । शुभ अकं ,७ शुभ रगं रातो , पूर्व दिशा शुभ रहेकोछ ।

मकर – व्यापार व्यावसायमा लाभ हुनेछ । परिश्रम गरे अनुसार आर्थिक उन्नति तथा स्वास्थ्यमा भने केहि सुधार हुँदै जानेछ । शुभ अक९ रातोरंग शुभ दक्षिण दिशा हुनेछ ।

कुम्भ – राजनैतिक काम काजले व्यस्त तथा बिवाद ल्याउन सक्छ । दाजुभाईको कारण जरिवाना तिर्नु पर्नेछ । रमाइलोयात्रा एवं अपरिचित व्यक्तिहरुको मन जित्ने अवसर मिल्नेछ । शुभ अकं ३, शुभ रंग पंहेलो ,शुभदिशा पश्चिम रहेकोछ ।

मिन – साथीभाईको कारण आर्थिक नोक्सानी हुन सक्छ । कृषिकार्यमा लाभ तथा बैदेशिक यात्रामा भने अवरोध हुनेछ । शुभ अकं , ७ निलो रगं पुर्व दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com