About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७४ साल चैत्र महिनाको १० गते

Darpanpost शनिबार, चैत्र १०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – आर्थिक चिन्ताले मनमा दुःख आउन सक्छ , साथीभाईको कारण अपमान हुनुपर्ला , यात्रा लाभदायिक तथा भविष्यको लागी योजना बन्नेछ । शुभ अकं १ कालो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृष – आर्थिक परिसानीको कारण पारिवारिक झै झगडा हुनेछ । स्वतन्त्र बनेर काम गर्नुहोला , यात्रामा मिष्ठान्न भोजन प्राप्ती हुनेछ । शिक्षामा मन जाने छैन् । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

मिथुन — वित्तियक्षेत्रमा प्रगति हुँदै जाने छ । वैदेशिक कार्यमा अवरोध हुनुका साथै व्यापार व्यवसायमा नोक्सानी हुन सक्छ । दाजुभाईको सहयोगमा काम सम्पन्न हुनेछ । शुभ अकं ,८ शुभ रगं हरियो पुर्व दिशा शुभ रहेकोछ ।

कर्कट– समय उत्तम रहेकोछ । बिना अर्थको दौडधुपका कामहरु बन्नेछन् । अपमान जनक कुराकानी सुन्नुपर्ला शुभ अंक , २ सेतो रगं पश्चिमदिशा शुभ हुनेछ ।

सिंह– भविष्य प्रति केहि योजना तथा काम काजमा बिवाद आउ सक्छ भने साथीभाई संग होसियार हुनुहोला शुभ अकं ८ शुभ रगं   रातो  पुर्वदिशा शुभ हुनेछ ।

कन्या – आर्थिक प्रगति तथा केहि महत्व पुर्ण काम काजमा व्यस्त हुनुपार्ल , प्रेम प्रस्ताव तथा रमाईलो यात्रा हुन सक्छ । शुभ अकं ८ शुभ रगं रातो , पुर्व दिशा शुभ रहेकोछ ।

तुला – घमण्ड तथा रिश बढेर जान सक्छ । आर्थिक कठिनाईहरु आउनेछन् भने मित्रहरुले सहयोग गर्नेछन् । शुभ अंक ७ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृश्चिक– पारिवारिक काम काजले मनमा तनाव तथा आर्थिक नोक्सानी हुन सक्छ । छिमेकीले उचित सल्लाह दिनेछन् । शुभअकं ,९ पंहेलो रगं दक्षिण दिशा शुभ हुनेछ ।

धनु– रमाईलो यात्रा हुनुका साथै स्वास्थ्यमा भने ख्याल गर्नुहोला अपरिचित व्यक्तिले यात्रामा सहयोग गर्नेछन् । शुभ अकं ,७ शुभ रगं रातो , पूर्व दिशा शुभ रहेकोछ ।

मकर – व्यापार व्यावसायमा लाभ हुनेछ । परिश्रम गरे अनुसार आर्थिक उन्नति तथा स्वास्थ्यमा भने केहि सुधार हुँदै जानेछ । शुभ अक९ रातोरंग शुभ दक्षिण दिशा हुनेछ ।

कुम्भ – राजनैतिक काम काजले व्यस्त तथा बिवाद ल्याउन सक्छ । दाजुभाईको कारण जरिवाना तिर्नु पर्नेछ । रमाइलोयात्रा एवं अपरिचित व्यक्तिहरुको मन जित्ने अवसर मिल्नेछ । शुभ अकं ३, शुभ रंग पंहेलो ,शुभदिशा पश्चिम रहेकोछ ।

मिन – साथीभाईको कारण आर्थिक नोक्सानी हुन सक्छ । कृषिकार्यमा लाभ तथा बैदेशिक यात्रामा भने अवरोध हुनेछ । शुभ अकं , ७ निलो रगं पुर्व दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com