About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको ९ गते

Darpanpost शुक्रबार, चैत्र ०९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – निराशा एवं उदासीनता , स्वस्थ्यमा समस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनु, कुराकाटनेहरु धेरै हुनेछन् । व्यापारमा घाटा आउन सक्छ बिचार पुराउनुहोला । शुभ अंक ६,रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृष – आय–आर्जनमा प्रगति , पेट तथा आखाँमा समस्या , निर्णय अभाबका कारण कार्यमा बिलम्ब हुनसक्छ । सामाजिककार्यमा सहभागी , यात्रामा कठिनाइ आउने छ ।मानशिक थकान साथै आर्थिक नोक्सानी हुने छ । शुभ अकं ५ शुभ रङ्ग मिश्रित पुर्वदिशा शुभ हुनेछ ।

मिथुन – राज्यपक्षबाट मानसम्मान मिल्ने छ । सामाजिक कार्यले आर्थिक नोकसानी निम्ताउने छ । शुभ अंक ६ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कर्कट– प्रतिस्पर्धाबाटनै कार्य तथा व्यापारमा सफलता मिल्ने छ । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । मित्रहरुले प्रलोभन देखाउदै खर्च गराउने छन् , शुभ अंक , १ शुभ रगं हरियो पश्चिमदिशा शुभ हुनेछ ।

सिंह– शारिरिक आलस्य तथा तनाबले सताउने छ । महत्वपुर्ण निर्णयदिन समय लाग्ने, बिनाकारण रिश आउन सक्छ । रमाइैले गर्ने अवसर मिल्नेछ । शुभ अकं ९ शुभ रगं हल्का रातो पुर्वदिशा शुभ हुनेछ ।

कन्या – नयाँ कार्यको सुरुवात हुनुकासाथै इष्टमित्रबाट सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार तथा रमाइलो यात्रा हुने छ । परिवारबाट अपमान, व्यापारमा विबाद , शुभ अकं ,८ शुभ रगं मिश्रित ,दिशा पुर्व शुभ रहेकोछ ।

तुला – पारिवारीक कुराहरुले भैm–झगडा निम्त्याउने छ । अध्यायन अध्यापनमा बिघनबाधा आउने छ । आर्थिक संकटको सामना गर्नु पर्ला , शुभ अंक ५ रंग रातो ,पुर्वदिशा शुभ हुनेछ ।

बृश्चिक– मानसिक द्विविधा बढ्ने छ । व्यापारमा कम आम्दानी ,वोलिको प्रभाव बढेर जाने छ । जागिरमा सन्तोष मिल्ने छैन् । शुभअकं ,७ , सेतो रगं ,पश्चिम शुभ हुनेछ ।

धनु– आर्थिक कारोवारमा वाधा आउने छ । आफन्तमा मनमुटाव , सामाजिक मान प्रतिष्ठा मिल्ने छ । यात्रामा खर्च तथा विघनबाधाहरु आउने छन् । शुभ अकं ,७ शुभ रगं रातो , पूर्व दिशा शुभ रहेकोछ ।

मकर – वोलि भन्दा बढि काम गर्नुपर्ला ,इष्टमित्रहरुले शत्रुवत व्यवहार गर्ने छन् । कामहरु प्रशस्तआएतापनि कार्यान्यन हुने छैन् । शुभ अकं ३ शुभ रंग हल्का निलो शुभ दिशा दक्षिण हुनेछ ।

कुम्भ – नातागोताबाट सहयोग पाउनुहुनेछ । आकस्मिक धन मिल्नेछ ।रमाइलोयात्रा एवं अपरिचितव्यक्तिहरुको मन जित्ने अवसर मिल्नेछ । शुभ अकं ३, शुभ रंग पंहेलो ,शुभदिशा पश्चिम रहेकोछ ।

मिन – साथीभाइहरुको सहयोग मिल्न समय लाग्नेछ । पराक्रम तथा कार्यमा सफलता मिलनुका साथै प्रसंसा मिल्ने छ । परिवारको लागी खर्च गर्नु पर्ने छ । शुभ अकं ,६ शुभ रंग सेतो ,शुभ दिशा पश्चिम हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com