About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको ९ गते

Darpanpost शुक्रबार, चैत्र ०९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – निराशा एवं उदासीनता , स्वस्थ्यमा समस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनु, कुराकाटनेहरु धेरै हुनेछन् । व्यापारमा घाटा आउन सक्छ बिचार पुराउनुहोला । शुभ अंक ६,रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृष – आय–आर्जनमा प्रगति , पेट तथा आखाँमा समस्या , निर्णय अभाबका कारण कार्यमा बिलम्ब हुनसक्छ । सामाजिककार्यमा सहभागी , यात्रामा कठिनाइ आउने छ ।मानशिक थकान साथै आर्थिक नोक्सानी हुने छ । शुभ अकं ५ शुभ रङ्ग मिश्रित पुर्वदिशा शुभ हुनेछ ।

मिथुन – राज्यपक्षबाट मानसम्मान मिल्ने छ । सामाजिक कार्यले आर्थिक नोकसानी निम्ताउने छ । शुभ अंक ६ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कर्कट– प्रतिस्पर्धाबाटनै कार्य तथा व्यापारमा सफलता मिल्ने छ । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । मित्रहरुले प्रलोभन देखाउदै खर्च गराउने छन् , शुभ अंक , १ शुभ रगं हरियो पश्चिमदिशा शुभ हुनेछ ।

सिंह– शारिरिक आलस्य तथा तनाबले सताउने छ । महत्वपुर्ण निर्णयदिन समय लाग्ने, बिनाकारण रिश आउन सक्छ । रमाइैले गर्ने अवसर मिल्नेछ । शुभ अकं ९ शुभ रगं हल्का रातो पुर्वदिशा शुभ हुनेछ ।

कन्या – नयाँ कार्यको सुरुवात हुनुकासाथै इष्टमित्रबाट सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार तथा रमाइलो यात्रा हुने छ । परिवारबाट अपमान, व्यापारमा विबाद , शुभ अकं ,८ शुभ रगं मिश्रित ,दिशा पुर्व शुभ रहेकोछ ।

तुला – पारिवारीक कुराहरुले भैm–झगडा निम्त्याउने छ । अध्यायन अध्यापनमा बिघनबाधा आउने छ । आर्थिक संकटको सामना गर्नु पर्ला , शुभ अंक ५ रंग रातो ,पुर्वदिशा शुभ हुनेछ ।

बृश्चिक– मानसिक द्विविधा बढ्ने छ । व्यापारमा कम आम्दानी ,वोलिको प्रभाव बढेर जाने छ । जागिरमा सन्तोष मिल्ने छैन् । शुभअकं ,७ , सेतो रगं ,पश्चिम शुभ हुनेछ ।

धनु– आर्थिक कारोवारमा वाधा आउने छ । आफन्तमा मनमुटाव , सामाजिक मान प्रतिष्ठा मिल्ने छ । यात्रामा खर्च तथा विघनबाधाहरु आउने छन् । शुभ अकं ,७ शुभ रगं रातो , पूर्व दिशा शुभ रहेकोछ ।

मकर – वोलि भन्दा बढि काम गर्नुपर्ला ,इष्टमित्रहरुले शत्रुवत व्यवहार गर्ने छन् । कामहरु प्रशस्तआएतापनि कार्यान्यन हुने छैन् । शुभ अकं ३ शुभ रंग हल्का निलो शुभ दिशा दक्षिण हुनेछ ।

कुम्भ – नातागोताबाट सहयोग पाउनुहुनेछ । आकस्मिक धन मिल्नेछ ।रमाइलोयात्रा एवं अपरिचितव्यक्तिहरुको मन जित्ने अवसर मिल्नेछ । शुभ अकं ३, शुभ रंग पंहेलो ,शुभदिशा पश्चिम रहेकोछ ।

मिन – साथीभाइहरुको सहयोग मिल्न समय लाग्नेछ । पराक्रम तथा कार्यमा सफलता मिलनुका साथै प्रसंसा मिल्ने छ । परिवारको लागी खर्च गर्नु पर्ने छ । शुभ अकं ,६ शुभ रंग सेतो ,शुभ दिशा पश्चिम हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com