अमृत भट्टराई / बुटवल चैत ७ – रुपन्देहीको बुटवल उपमहानगरपालिका हाटबजार लाइनमा रहेको कान्ति माध्यमिक बिद्यालय का कक्षा ११ का विद्यार्थीले कक्षा १२ का विद्यार्थीलाई बिदाई तथा शुभकामना कार्यक्रम २०७४ सम्पन्न गरेको छ ।
चैत ७ गते भएको विदाई कार्यक्रम को अध्यक्ष कक्षा ११ का भाइ किस्न क्षेत्री रहनुभएको थियो भने , प्रमुख अतिथि बुटवल उपमहानगरपालिका ४ का वडा अध्यक्ष टंक प्रसाद पराजुली रहनु भएको थियो ।
बिषि्ट अतिथि हेमन्त शर्मा र नरेन्द्र रहनु भएको थियो ।
सदस्यहरु मा मन्जु ज्ञवाली , निमला , मिना ढकाल , शिक्षक गोविन्द ज्ञवाली , चुडामणिा , इश्वर गिरी , निमला देवी क्षेत्री , यमकला सुवेदी रहनुभएको कार्यक्रमको स्वागत कविता सन्चुरीले गर्नुभयो थियो । कार्यक्रम को उद्घाटन प्रमुख अध्यक्ष टंक प्रसाद पराजुलीले भगवान् सरस्वती को फोटो मा माल र अर्पण गरे गर्नु भएको थियो । विदाई साथीहरू लाई भने राजिव र मनिषा ले समान टीका र माल (सम्जान का लिए फोटो ) दिनुभएको थियो ।
विदाई तथा शुभकामना कार्यक्रम को सञ्चालन भने कक्षा ११ का विद्यार्थी प्रकित अर्याल र अनमोल भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष पराजुली ले भने अब हामी कान्ति माध्यमिक विद्यालय लाई नेपाल कै एउटा नमुना विद्यालय गराउन लागि पर्ने छौ कान्ति माध्यमिक विद्यालय २०७३ को एस इ इ मा प्रदेश नम्बर ५ को प्रथम विद्यालय भएको थियो भने अभ नेपालकै प्रथम विद्यालय गराउने बताए ।
उनले सोही कार्यक्रम बोल्दै भने हामीले शिक्षा एन पार््त्त गरेको छ अभ विद्यार्थीलाई सैद्धान्तिक भन्दापनि प्रविधिक शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । आउने दिन मा प्रविधिक हिसाबले प्रदेश आफैन पेसागत पहिलो र धन र विद्या रहने बताए ।
कार्यक्रम विभिन्न नृत्य , चुट्किला , गीत प्रस्तुति रहेकोो थियो ।