About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
कान्ति माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।

Darpanpost बुधबार, चैत्र ०७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / बुटवल चैत ७ – रुपन्देहीको बुटवल उपमहानगरपालिका हाटबजार लाइनमा रहेको कान्ति माध्यमिक बिद्यालय का कक्षा ११ का विद्यार्थीले कक्षा १२ का विद्यार्थीलाई बिदाई तथा शुभकामना कार्यक्रम २०७४ सम्पन्न गरेको छ ।

चैत ७ गते भएको विदाई कार्यक्रम को अध्यक्ष कक्षा ११ का भाइ किस्न क्षेत्री रहनुभएको थियो भने , प्रमुख अतिथि बुटवल उपमहानगरपालिका ४ का वडा अध्यक्ष टंक प्रसाद पराजुली रहनु भएको थियो ।

बिषि्ट अतिथि हेमन्त शर्मा र नरेन्द्र रहनु भएको थियो ।

सदस्यहरु मा मन्जु ज्ञवाली , निमला , मिना ढकाल , शिक्षक गोविन्द ज्ञवाली , चुडामणिा  , इश्वर गिरी  , निमला देवी क्षेत्री , यमकला सुवेदी  रहनुभएको कार्यक्रमको स्वागत कविता सन्चुरीले गर्नुभयो थियो  । कार्यक्रम को उद्घाटन  प्रमुख अध्यक्ष टंक प्रसाद पराजुलीले भगवान् सरस्वती को फोटो मा माल र अर्पण गरे गर्नु भएको थियो । विदाई साथीहरू लाई भने  राजिव र मनिषा ले समान टीका र माल (सम्जान का लिए फोटो ) दिनुभएको थियो ।

विदाई तथा शुभकामना कार्यक्रम को सञ्चालन भने कक्षा ११ का विद्यार्थी प्रकित अर्याल र अनमोल भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पराजुली ले भने  अब हामी कान्ति माध्यमिक विद्यालय लाई नेपाल कै एउटा नमुना विद्यालय गराउन लागि पर्ने छौ  कान्ति माध्यमिक विद्यालय २०७३ को एस इ इ मा प्रदेश नम्बर ५ को प्रथम विद्यालय भएको थियो भने अभ नेपालकै प्रथम विद्यालय गराउने बताए ।

उनले सोही कार्यक्रम बोल्दै भने हामीले शिक्षा एन पार््त्त गरेको छ अभ विद्यार्थीलाई सैद्धान्तिक भन्दापनि प्रविधिक शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । आउने दिन मा प्रविधिक हिसाबले प्रदेश आफैन पेसागत पहिलो र धन र विद्या रहने बताए ।

कार्यक्रम विभिन्न नृत्य , चुट्किला , गीत प्रस्तुति रहेकोो थियो  ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com