About Contact
१७ चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
आज मिति २०७४ चैत्र ७ गते

Darpanpost बुधबार, चैत्र ०७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost


मेष — विनाकारण अरुले अपमान गर्ने छन् । नयाँकामको सुरुवात हुने छ । प्रेमप्रस्ताव आउने छ । सजावटका समाग्रीमा खर्च हुने छ । धार्मिकस्थलको भ्रमण ,शुभ अकं ९ शुभ रगं हरियो , दक्षिण दिशाशुभ रहेको छ ।

बृष –घरपरिवार तथा भविष्यप्रति चिन्ता बढेर जाने छ , धेरैपरिश्रम गर्दा पनि जागीर मिल्नेछैन् , सामाजिककार्यमा व्यस्त हुनुपर्ला , कार्यहरु अधुरा हुनेछन्, व्यापार व्यवसायमा हनि हुनेछ , मनमा चोटपुग्नेकुरासुन्नुपर्नेछ । शुभअकं ७, शुभ रगं कालो , पुर्वदिशा शुभरहेकोछ ।

मिथुन– आर्थिक प्रगतिहुने छ । सन्तान सुख मिल्नुका साथै ,लेखरचनामा व्यस्त हुनुपर्ला, झुट्टाआरोप लाग्नेछ । आजको लागी शुभअकं ३ , शुभ रगं हरियो, पश्चिम दिशा शुभ

कर्कट — बोलिको प्रभावले ,व्यापार व्यावसायमा प्रगति मिल्ने छ । सामाजिक कार्यमा विवाद आउन सक्छ भने विपरित लिगिंप्रति आकर्षण हुनसक्छ । शुभ अंक ४रगं सेतो ,पुर्व दिशा शुभ हुनेछ ।

सिहं— शारिरिक आलस्यले सताउने छ । बिनाकारण रिश आउन सक्छ । परिश्रम गरे अनुसार फलमिल्ने छैन् । पैतृक सम्पत्तिमा विवादहुनुका साथै शैक्षिक प्रगति एवं मायापिरतीको लागी भने उपयुक्त हुनेछ । शुभ अंक ,७ शुभ रंग सेतो र दक्षिण दिशा शुभ रहेको छ

कन्या— परिवारको कुराले मन खिन्न हुनुपर्ला ,स्वास्थ्यमा समस्या आउन सक्छ । सामाजिक कार्यमा व्यस्त हुनुपर्ला । ,साथीहरुबाट विश्वासघातहुने सम्भावना रहेको छ । मिष्टान्न भोजन प्राप्तहुने छ । शुभ अंक ९ शुभ रंग पंहेलो तथा पश्चिम दिशा शुभ रहेको छ

तुला — समय उत्तम रहेको छ । मायापिरतीका कुराहरु तथा रमाइलो यात्राहुने छ । अध्यात्मिक कुराकानी कर्न मन लाग्ने छ ,धेरै जिद्दी नगर्नु होला ,व्यापार व्यावसायमा घाटा हुने छ , शत्रुले सताउनेछन् । शुभअकं ,६ कालो रगं दक्षिण दिशा शुभ हुनेछ ।

बृश्चिक – विश्वास गरेकाहरुबाट धोका हुन सक्छ ,कुराकाटनेहरु धेरै हुने छन । धार्मिक स्थल तथा पुजा पाठमा सहभागी भइएला । स्वस्थ्यमा केहिसमस्या आउनेछ ,चिन्ता तथा मनमा संका आउने योग रहेको छ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा राम्रो हुनेछ ।

धनु– आकस्मिक यात्रा , पढाइलेखाइमा प्रगतिमिल्ने छ । जागीरको लागी अन्र्तवार्ता हुने छ । परिवार तथा साथीभाइको कार्यमा व्यस्त पर्ला ,वैदेशिकयाात्रामा कठिनाई हुनेछ । शुभ अकं २, रगं पंहेलो दक्षिण दिशा शुभ रहेकोछ ।

मकर– शैक्षिकक्षेत्रमा बाधा आउने छ ,आर्थिक कारोबारमा घाटाआउने छ । साना तिना यात्रा गर्नुपर्ने छ । व्यापार , व्यवसायमा नोक्सानी होला । कुराकानीमा बिवाद तथा तर्क नगर्नुमा वेशहोला । शुभ अकं ५ शुभ रगं रातो ,शुभ दिशा पुर्व रहेकोछ

कुम्भ– कामहरु प्रशस्तमिल्ने छन । इष्टमित्रले वेला वेलामा उचित सल्लाह दिनेछन । यात्रामा कठिन हुनेछ । परिवारमा कुरामिलने छैन । स्वास्थ्यमा केहिसमस्या आउने छ । शुभ अकं १ निलो रगं पूर्व दिशा राम्रो हुनेछ ।

मिन– परिवार तथा साथीभाइलाइ सहयोग गर्नुपर्नेछ । आर्थिक कठिनाइहरुधेरै हुने छन ,परिश्रमले नै अर्थिक सुधार हुनेछ । स्वास्थ्य समस्यामा क्रमिकसुधार हुने छ । शुभ अकं ५ रगं हरियो दक्षिण दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com