About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७४ चैत्र ७ गते

Darpanpost बुधबार, चैत्र ०७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost


मेष — विनाकारण अरुले अपमान गर्ने छन् । नयाँकामको सुरुवात हुने छ । प्रेमप्रस्ताव आउने छ । सजावटका समाग्रीमा खर्च हुने छ । धार्मिकस्थलको भ्रमण ,शुभ अकं ९ शुभ रगं हरियो , दक्षिण दिशाशुभ रहेको छ ।

बृष –घरपरिवार तथा भविष्यप्रति चिन्ता बढेर जाने छ , धेरैपरिश्रम गर्दा पनि जागीर मिल्नेछैन् , सामाजिककार्यमा व्यस्त हुनुपर्ला , कार्यहरु अधुरा हुनेछन्, व्यापार व्यवसायमा हनि हुनेछ , मनमा चोटपुग्नेकुरासुन्नुपर्नेछ । शुभअकं ७, शुभ रगं कालो , पुर्वदिशा शुभरहेकोछ ।

मिथुन– आर्थिक प्रगतिहुने छ । सन्तान सुख मिल्नुका साथै ,लेखरचनामा व्यस्त हुनुपर्ला, झुट्टाआरोप लाग्नेछ । आजको लागी शुभअकं ३ , शुभ रगं हरियो, पश्चिम दिशा शुभ

कर्कट — बोलिको प्रभावले ,व्यापार व्यावसायमा प्रगति मिल्ने छ । सामाजिक कार्यमा विवाद आउन सक्छ भने विपरित लिगिंप्रति आकर्षण हुनसक्छ । शुभ अंक ४रगं सेतो ,पुर्व दिशा शुभ हुनेछ ।

सिहं— शारिरिक आलस्यले सताउने छ । बिनाकारण रिश आउन सक्छ । परिश्रम गरे अनुसार फलमिल्ने छैन् । पैतृक सम्पत्तिमा विवादहुनुका साथै शैक्षिक प्रगति एवं मायापिरतीको लागी भने उपयुक्त हुनेछ । शुभ अंक ,७ शुभ रंग सेतो र दक्षिण दिशा शुभ रहेको छ

कन्या— परिवारको कुराले मन खिन्न हुनुपर्ला ,स्वास्थ्यमा समस्या आउन सक्छ । सामाजिक कार्यमा व्यस्त हुनुपर्ला । ,साथीहरुबाट विश्वासघातहुने सम्भावना रहेको छ । मिष्टान्न भोजन प्राप्तहुने छ । शुभ अंक ९ शुभ रंग पंहेलो तथा पश्चिम दिशा शुभ रहेको छ

तुला — समय उत्तम रहेको छ । मायापिरतीका कुराहरु तथा रमाइलो यात्राहुने छ । अध्यात्मिक कुराकानी कर्न मन लाग्ने छ ,धेरै जिद्दी नगर्नु होला ,व्यापार व्यावसायमा घाटा हुने छ , शत्रुले सताउनेछन् । शुभअकं ,६ कालो रगं दक्षिण दिशा शुभ हुनेछ ।

बृश्चिक – विश्वास गरेकाहरुबाट धोका हुन सक्छ ,कुराकाटनेहरु धेरै हुने छन । धार्मिक स्थल तथा पुजा पाठमा सहभागी भइएला । स्वस्थ्यमा केहिसमस्या आउनेछ ,चिन्ता तथा मनमा संका आउने योग रहेको छ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा राम्रो हुनेछ ।

धनु– आकस्मिक यात्रा , पढाइलेखाइमा प्रगतिमिल्ने छ । जागीरको लागी अन्र्तवार्ता हुने छ । परिवार तथा साथीभाइको कार्यमा व्यस्त पर्ला ,वैदेशिकयाात्रामा कठिनाई हुनेछ । शुभ अकं २, रगं पंहेलो दक्षिण दिशा शुभ रहेकोछ ।

मकर– शैक्षिकक्षेत्रमा बाधा आउने छ ,आर्थिक कारोबारमा घाटाआउने छ । साना तिना यात्रा गर्नुपर्ने छ । व्यापार , व्यवसायमा नोक्सानी होला । कुराकानीमा बिवाद तथा तर्क नगर्नुमा वेशहोला । शुभ अकं ५ शुभ रगं रातो ,शुभ दिशा पुर्व रहेकोछ

कुम्भ– कामहरु प्रशस्तमिल्ने छन । इष्टमित्रले वेला वेलामा उचित सल्लाह दिनेछन । यात्रामा कठिन हुनेछ । परिवारमा कुरामिलने छैन । स्वास्थ्यमा केहिसमस्या आउने छ । शुभ अकं १ निलो रगं पूर्व दिशा राम्रो हुनेछ ।

मिन– परिवार तथा साथीभाइलाइ सहयोग गर्नुपर्नेछ । आर्थिक कठिनाइहरुधेरै हुने छन ,परिश्रमले नै अर्थिक सुधार हुनेछ । स्वास्थ्य समस्यामा क्रमिकसुधार हुने छ । शुभ अकं ५ रगं हरियो दक्षिण दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com