About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको ६ गते

Darpanpost मंगलबार, चैत्र ०६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – आर्थिक अभावको कारण साथीभाई संग बिवाद हुन सक्नेछ । शिक्षाको लागी समय मिल्ने छैन् । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । कृषिकार्यबाट भने लाभ मिल्नेछ । शुभ अकं २ सेतो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – धार्मिक कार्यमा सहभागी हुनुका साथै , परिवारको काम काजमा व्यस्त हुनुपर्ला , पुरानासाथीभाईको सहयोगले आर्थिक संकट टर्नेछ । शुभ अंक ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन – छिटो बोल्ने वानीको कारण झै–झगडा हुन सक्छ । जागिरमा राम्रो रहेकोछ । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । बैदेशिक यात्राको लागी भने समय उत्तम रहेकोछ । शुभ अकं ४ सेतो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

कर्कट – शारीरिक तथा मानशिक दुवै रुपमा कमजोर हुन सक्छ । यात्रा रमाईलो भएता पनि आर्थिक संकट भने हुनेछ । व्यापार व्यवसायमा भने रिश गर्नेछन् । शुभ अकं ५ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

सिंह – प्रशंसा भन्दा आलोचना बढि हुनेछ । परिश्रम गरेर मात्र अरुको मन जित्न सकिन्छ । छिमेकी संगको बिवाद हुन सक्ने हुँदा होसियार हुनुहोला । शुभ अकं ६ हरियो रगं । पुर्व दिशा शुभ रहेकोछ ।

कन्या – आर्थिक हैरानीबाट दिन भरि समस्या आउन सक्छ भने आफ््न्तीले नै रिश डाह गर्नेछन् । धार्मिक कार्यमा सहभागी तथा यात्रा रमाईलो हुनेछ । शुभ अकं ७ सेतो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

तुला– अरुको उपकार गर्ने बानीका कारण दैनिक काम काजमा बिघ्न बाधा आउन सक्छ । आर्थिक रुपमा सबल हुन परिश्रम धेरै गर्नु पर्ला । शुभ अकं ८ रातो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

बृश्चिक – पठन पाठनमा प्रगति हुनेछ । घरपरिवारको सहयोग मिल्नुका साथै राजनैतिक र सामाजिक प्रतिष्ठा मिल्नेछ । रिशलाई भने नियान्त्रण गर्नुहोला । शुभ अकं ९ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

धनु – जागिरमा वढुवा तथा मान प्रतिष्ठा मिल्ने योग रहेकोछ भने घरपरिवारमा केहि विवादआउन सक्छ । छिमेकी संग भने सजक रहनुहोला । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मकर – आर्थिक रुपमा सफल हुनेछ । विवादमा भने तपाईको जित हुनेछ । यात्रामा केहि समस्या आउन सक्छ भने सन्तानको कारण मनमा डरचिन्ता आउन सक्छ । शुभ अकं १ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कुम्भ – नयाँ ठाँउको यात्रा तथा मिष्ठान्न भोजन मिल्नेछ । जिम्वेवारीका कामहरु हुने हकुँदा परिवारमा बिवाद आउन सक्छ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मिन – स्वास्थ्यमा सुधार हुँदै जानेछ । परिवारको सहयोगमा आर्थिक संकटको समस्या टर्नेछ भने जग्गाजमिनमा सामान्य फाईदा हुनेछ । शुभ अकं ३ हरियो रगं उत्तर दिशा शुभ रहेकोछ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com