About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
कांग्रेस प्रदेशसभा ५ संसदीय दलको नेतामा बलदेव निर्बिरोध चयन ।

Darpanpost सोमबार, चैत्र ०५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / बुटवल चैत ५- नेपाली कंग्रेस प्रदेश नम्बर ५ संसदीय दलको नेतामा बलदेव शर्मा आचार्य सर्वसम्मत चयन भएका छन् ।

आज संसदीय दलको नेताका लागि मतदान हुने भनेपनि मतदान हुने समयभन्दा अघिनै रुपन्देहीका बलदेव शर्मा आचार्यको नाममा सहमति जुटेपछि शर्मा संसदीय दलको नेता बनेका हुन ।

नेताका लागि भन्दै पाल्पाका कंग्रेस सभापति  बीरबहादुर राना , कपिलवस्तुका नेता बीरेन्द कनोडीया , रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचििित युवा नेता फकरुद्िन खां र दाङका नेता डिल्ली चौधरीले उम्मेदवारी दर्ता गरेका थिए ।

संसदीय दलको नेतामा पाँच जनाको उम्मेदवारी परे पछि सहमतिका लागि पटकपटक मतदानको कार्यक्रम स्थगित गरिएको थियो ।

अन्ततः सहमतिमा शर्मालाई चयन गरेको हो चयन भएपछि उनलेे अब सरकारले गर्ने काम गुण र दोषका आधारमा समर्थन कि बिरोध गर्ने भन्ने तय हुने बताए । उनले नै प्रदेश सभामा सभामुख चयन हुने अघि प्रदेश सभामा सभामुखको निर्वाह गरेका थिए । अब पाटीलाई नया कार्यदिशा तिर लैजान बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com