About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
तिलोत्तमा गोल्डकपको उपाधी थ्रीस्टारलाई

bhawesh आइतबार, चैत्र ०४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

चैत्र , ३ ।
बुटवलको देविनगर स्थित एन्फा टेक्निकल सेन्टरमा भएको तिलोत्तमा गोल्डकप को उपाधी थ्रीस्टार क्लवले हात पारेको छ । थ्रीस्टारले शनिवार पुलिसलाई २ ÷ ० ले हराएर तिलोत्तमा गोल्डकपको च्याम्पियन वनेको हो । जित संगै थ्रीस्टारले ६ लाख ६६ हजार ७ सय ७७ रुपौयाँ पुरस्कार हात पार्न सफल भयो भने पुलिसले उपविजता मा चित्त वुझाउदै ४ लाख ४४ हजार ४ सय ४४ रुपौया मा चित्त वुझायो । त्यस्तै विधागत उत्कृष्ट खेलाडिहरुलाई पनि पुरस्कृत भएका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com