About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
प्रदेश नम्बर ५ का मुख्य न्याधिवक्ताले लिए पद तथा गोपनियताको शपथ ।

Darpanpost शुक्रबार, चैत्र ०२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / बुटवल चैत – २ गते  , प्रदेश नम्बर ५ का मुख्य न्याधिवक्ता ठाकुर डिसीले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन्  ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा भएको विशेष कार्यक्रमको बीचमा तुल्सीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले डिसीलाई शपथ गराउनु भएको थियो ।

उक्त कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झाले,  मुख्यमन्त्री शंकर पोखरेल , सभामुख पूर्णबहादुर घर्ती , कानुन मन्त्री कुलप्रसाद केसीको समेत  उपस्थित रहेको थियो ।

दाङका कानुन व्यवसायी डिसीलाई मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले नियुक्त गर्नुभएको थियो ।  उनलाई दिउँसो ३ बजे शपथ ग्रहण गराएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com