About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
गत फागुन २८ गते भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा बुटवलमा आज दीप प्रज्वलन ।

Darpanpost शुक्रबार, चैत्र ०२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / बुटवल -चैत ~२ गते , रुपन्देही जिल्ला बुटवलमा रहेको रम्भा देवी कलेज अफ मेडिकल साइन्स बुटवल ले गत फागुन २८ गते नेपाल को एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलम ज्यान गुमाउनेको सम्झनामा आज बुटवलको  पुस्पालाल पार्कमा दिप प्रज्वलन गरि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

 

रम्भा देवी कलेज अफ मेडिकल साइन्स बुटवल ले आज उनीहरू को सम्झनामा  दिप प्रज्वलन गरेको दिप प्रज्वलन कार्यक्रम का संयोजक भरत के.सि ले दर्पण पोस्ट लाई जानकारी दिनु भयो ।

यसै दिप प्रज्वलन कार्यक्रममा  सोही कलेजका प्रिन्सिपल मनोज काफ्ले ले अकालमा ज्यान गुमाउने सम्पुर्णलाई दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्नुभएको थियो  । र दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com