About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
गत फागुन २८ गते भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा बुटवलमा आज दीप प्रज्वलन ।

Darpanpost शुक्रबार, चैत्र ०२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / बुटवल -चैत ~२ गते , रुपन्देही जिल्ला बुटवलमा रहेको रम्भा देवी कलेज अफ मेडिकल साइन्स बुटवल ले गत फागुन २८ गते नेपाल को एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलम ज्यान गुमाउनेको सम्झनामा आज बुटवलको  पुस्पालाल पार्कमा दिप प्रज्वलन गरि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

 

रम्भा देवी कलेज अफ मेडिकल साइन्स बुटवल ले आज उनीहरू को सम्झनामा  दिप प्रज्वलन गरेको दिप प्रज्वलन कार्यक्रम का संयोजक भरत के.सि ले दर्पण पोस्ट लाई जानकारी दिनु भयो ।

यसै दिप प्रज्वलन कार्यक्रममा  सोही कलेजका प्रिन्सिपल मनोज काफ्ले ले अकालमा ज्यान गुमाउने सम्पुर्णलाई दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्नुभएको थियो  । र दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com