About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पर्वतको फलेवासमा करेन्ट लागेर एक महिलाको मृत्यु

Darpanpost शुक्रबार, चैत्र ०२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत / पर्वतको फलेवास नगरपालिका ९ ५ खानिगाउ गहतेमा करेन्ट लगेर एक महिलाको मृत्यु भएको छ । बिधुतको तार बाँधेर कपडा सुकाउने क्रममा खानीगाउँकी २७ बर्षाकि लक्षमि सुनारको ज्यान गएको ईलाका प्रहरी कार्यालय देबिस्थानका प्रहरी प्रमुख माधवप्रसाद पन्तले जानकारी दिनुभयो । करेन्ट लगेर उपचारका लागि धुलिखेल अस्पताल फलेवास स्वास्थ केन्द्र लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्ट माटमका लागि जिल्ला अस्पताल पर्वतमा रिफर गरिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com