About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
लुम्बिनी बाणिज्य क्याम्पसमा नेविसंघले गरेको तालाबन्दी सहमति पछि खुल्यो ।

Darpanpost बिहिबार, चैत्र ०१, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई : रुपन्देही (बुटवल ) २०७४ साल ,चैत -१ गते  लामो समयदेखि  विद्यार्थीको माग र मुद्दालाई क्याम्पस वास्त नगरेपछि बुटवल स्थित देविनगरमा रहेको  लुम्बिनी बाणिज्य क्याम्पसमा नेविसंघले व्यवस्थापन प्रमुख , क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो  ।

एक वर्ष देखि शान्तिपूर्ण रुपमा उठाउदै आएका विद्यार्थीको माग र मुद्दालाई क्याम्पस प्रशासनले सम्बोधन गरेपछि तालाबन्दी खोलेको  इकाई सभापति सुरज क्षेत्रीले दर्पण पोस्ट लाई जानकारी दिएका छन् ।

उपसभापति अशोक गौतमले भने क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिएँ  हाम्रो माग पुरा भएपछि मात्र ताला खोलिएको बताए ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com