About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
लुम्बिनी बाणिज्य क्याम्पसमा नेविसंघले गरेको तालाबन्दी सहमति पछि खुल्यो ।

Darpanpost बिहिबार, चैत्र ०१, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई : रुपन्देही (बुटवल ) २०७४ साल ,चैत -१ गते  लामो समयदेखि  विद्यार्थीको माग र मुद्दालाई क्याम्पस वास्त नगरेपछि बुटवल स्थित देविनगरमा रहेको  लुम्बिनी बाणिज्य क्याम्पसमा नेविसंघले व्यवस्थापन प्रमुख , क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो  ।

एक वर्ष देखि शान्तिपूर्ण रुपमा उठाउदै आएका विद्यार्थीको माग र मुद्दालाई क्याम्पस प्रशासनले सम्बोधन गरेपछि तालाबन्दी खोलेको  इकाई सभापति सुरज क्षेत्रीले दर्पण पोस्ट लाई जानकारी दिएका छन् ।

उपसभापति अशोक गौतमले भने क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिएँ  हाम्रो माग पुरा भएपछि मात्र ताला खोलिएको बताए ।

 

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com