दाङ, फागुन २७ ।
अखिल क्रान्तिकारीको २१ औँ सम्मेलन आज देखी दाङको घोराहीमा सुर भएको छ।
अखिल क्रान्तिकारीका अध्यक्ष पुर्णसिहको अध्यक्षता तथा स्थाई समिति सदस्य सन्तोष बुढामगरको प्रमुख आथित्यतामा कार्यक्रमको उद्धघाटन गरिएको हो । कार्यक्रममा प्रमुख अथिति सन्तोष बुढामगरले बैज्ञानीक समाजवादि शिक्षा लागुगर्न सकेमात्र देश विकासले गतिलिने वताउनु भयो।प्रमुख अथिति बुढामगरल देशमा रहेको शुकुम्वासी समस्या , विद्यार्थीको समस्या ,मधेसी समस्या कहिले पनि ुसमाधान नहुने बताउदै यि समस्या समाधानको लागी बैज्ञानीक समाजवादी शिक्षा लागु गर्नुपर्नेमा जोड दिनु भयो।
कार्यक्रममा विशिष्ट अथिति पोलिटव्युरो सदस्य , पोलिटव्यरो सदस्य ओम पुन , अनेरा स्ववियुका सचिवालय सदस्य रामबहादुर महरा ,माहासचिव अनेरा स्वीयु पाचौका कपिल देव पोख्रेल ,कृष्ण अधिकारी ,राप्ती व्यरो सुवास केसी , राबहादुर थापा ,सिता विक, अखिल नेपाल महिला संघकी बन्दु चन्द लगाएतले बोल्नुभएको थियो । त्यस अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुती राखिएको थियो । काउर्यकmमको सहजीकरण उपाध्यक्ष लालबहादुर तामाङले गर्नुभएको थियो ।
भोलीदेखी चल्ने वन्दसत्रले नया नेतृत्व चयन गर्ने छ।