About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन दाङमा शुरु

Darpanpost सोमबार, फाल्गुण २८, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दाङ, फागुन २७  । 
अखिल क्रान्तिकारीको २१ औँ सम्मेलन आज देखी दाङको घोराहीमा सुर भएको छ।
अखिल क्रान्तिकारीका अध्यक्ष पुर्णसिहको अध्यक्षता तथा स्थाई समिति सदस्य सन्तोष बुढामगरको प्रमुख आथित्यतामा कार्यक्रमको उद्धघाटन गरिएको हो । कार्यक्रममा प्रमुख अथिति सन्तोष बुढामगरले बैज्ञानीक समाजवादि शिक्षा लागुगर्न सकेमात्र देश विकासले गतिलिने वताउनु भयो।प्रमुख अथिति बुढामगरल देशमा रहेको शुकुम्वासी समस्या , विद्यार्थीको समस्या ,मधेसी समस्या कहिले पनि ुसमाधान नहुने बताउदै यि समस्या समाधानको लागी बैज्ञानीक समाजवादी शिक्षा लागु गर्नुपर्नेमा जोड दिनु भयो।


कार्यक्रममा विशिष्ट अथिति पोलिटव्युरो सदस्य , पोलिटव्यरो सदस्य ओम पुन , अनेरा स्ववियुका सचिवालय सदस्य रामबहादुर महरा ,माहासचिव अनेरा स्वीयु पाचौका कपिल देव पोख्रेल ,कृष्ण अधिकारी ,राप्ती व्यरो सुवास केसी , राबहादुर थापा ,सिता विक, अखिल नेपाल महिला संघकी बन्दु चन्द लगाएतले बोल्नुभएको थियो । त्यस अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुती राखिएको थियो । काउर्यकmमको सहजीकरण उपाध्यक्ष लालबहादुर तामाङले गर्नुभएको थियो ।

भोलीदेखी चल्ने वन्दसत्रले नया नेतृत्व चयन गर्ने छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com