About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
प्रदेश नम्बर ५ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै ।

Darpanpost आइतबार, फाल्गुण २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भटृराई , रुपन्देही ( बुटवल )

२०७४ साल, फागुन -२७ गते आइतबार

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज  विश्वासको  मत लिदै हुन्छ । दिउँसो १ बजे उनलेे प्रदेश बैठकसभा को समेत  आह्वान गरेका छन् ।

प्रदेशसभामा बाम गठबन्धनको समर्थन रहेकाले पोखरेल विश्वासको मत पाउने मा निश्चित रहेको बताएका छन् । उनलाई माओवादी केन्द्र को समेत समर्थनमा मुख्यमन्त्री बनेका पोखरेल फागुन ३ गते शपथ ग्रहण गरेका थिए ।

आजको बैठकमा  आर्थिक कार्यविधि ऐन र स्थानीय तहको सेवा सुबिधा सम्बन्धि ऐन पेश गर्ने तयारी रहेको जानकारी गराइएको छ ।

यो भन्दा पहिले फागुन १३ गते लाई तय गरिएको बैठकमा विजनेस नभएको भन्दै सूचना टाँसेर बैठक स्थगित  गरेको उनलेे जानकारी दिए   ।

 

 

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com