About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
प्रदेशसभामा वाम गठबन्धनको समर्थन रहेकोले पोखरेल विश्वासको मत

Darpanpost आइतबार, फाल्गुण २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

                                . दर्पण पोस्ट 

. रुपन्देही ( बुटवल )

अमृत भट्टराई – २०७४ साल , फागुन ~ २७ गते  ।

 

अाज प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वसको मत लिदैछन् । त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभामा वाम गठबन्धनको समर्थन रहेकोले पोखरेल विश्वासको मत पाउने निश्चित छ । माओवादी को सहयोग र समर्थन मा मुख्यमन्त्री बनेका पोखरेले फागुन ३ गते सपथ ग्रहण गरेका थिए ।

आजको प्रदेशसभा बैठकमा  आर्थिक कार्यविधि एन र स्थानीय तहको सेवा सुबिधा सम्बन्धि ऐन पेश गर्ने तयारी पनि गरिएको छ ।

यो भन्दा पहिलो फागुन १३ गते का लागि तय भएको बैठक विजनेस नभएको भन्दै बैठक नै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com