About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
प्रदेशसभामा वाम गठबन्धनको समर्थन रहेकोले पोखरेल विश्वासको मत

Darpanpost आइतबार, फाल्गुण २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

                                . दर्पण पोस्ट 

. रुपन्देही ( बुटवल )

अमृत भट्टराई – २०७४ साल , फागुन ~ २७ गते  ।

 

अाज प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वसको मत लिदैछन् । त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभामा वाम गठबन्धनको समर्थन रहेकोले पोखरेल विश्वासको मत पाउने निश्चित छ । माओवादी को सहयोग र समर्थन मा मुख्यमन्त्री बनेका पोखरेले फागुन ३ गते सपथ ग्रहण गरेका थिए ।

आजको प्रदेशसभा बैठकमा  आर्थिक कार्यविधि एन र स्थानीय तहको सेवा सुबिधा सम्बन्धि ऐन पेश गर्ने तयारी पनि गरिएको छ ।

यो भन्दा पहिलो फागुन १३ गते का लागि तय भएको बैठक विजनेस नभएको भन्दै बैठक नै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com