About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

सुर्यज्योती आमा समुहको ७ औं साधारण सभा तथा तेस्रो अधिभेसन सम्मपन्न

Darpanpost शनिबार, फाल्गुण २६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

फाल्गुन २६, नवलपरासी ।

सुर्यज्योती आमा समुह बर्दघाट २ चिसापानी ब्लक नं. ६ को ७ औं साधारण सभा तथा तेस्रो अधिभेसन सम्मपन्न भएको छ ।  समुहका अध्यक्ष लक्ष्मि भुजेलको अध्यक्षता र बडा नं. २ का बडा अध्यक्ष दया दर्लामि मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिक मन्च सचिव दिनानाथ अधिकारीको बिशेष आतिथ्यतामा रहेको थियो । हाम्रो बचत तथा रिण सहकारी संस्थाका ब्यबस्थापक डिल बहादुर शाहि, समाज सेवि पदम राज सुवेदी लगाएतले बोल्नु भएको थियो । समुहकिकोषाध्यक्ष गिता अधिकारीले १ लाख ४१ हजार ७ सय ७१ रुपैया आर्थिक प्रतिवेदन प्रस्तुतत गर्नु भएको  थियो कार्यक्रममा समुहकि सदस्य लिला अधिकारीको स्वागत र सचिब सुमित्रा पौड्यलको संचालनमा सम्मपन्न भएको थियो । सोहि सधिभेषनले आगामी ३ बर्षको लागि राधिका अधिकारीको अध्यक्षतामा ११  सदस्यिय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हरिकला राना, सचिवमा अम्बिका अधिकारी, सह सचिवमा लिला अधिकारी, कोषध्यक्षमा गोमा अधिकारी रहनुभएको छ भने सदस्यहरुमा सुमित्रा पौड्यल, गिता अधिकारी, साबित्रा पाण्डे, सर्मिला सुनार लगाएत रहनु भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com