About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
सुर्यज्योती आमा समुहको ७ औं साधारण सभा तथा तेस्रो अधिभेसन सम्मपन्न

Darpanpost शनिबार, फाल्गुण २६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

फाल्गुन २६, नवलपरासी ।

सुर्यज्योती आमा समुह बर्दघाट २ चिसापानी ब्लक नं. ६ को ७ औं साधारण सभा तथा तेस्रो अधिभेसन सम्मपन्न भएको छ ।  समुहका अध्यक्ष लक्ष्मि भुजेलको अध्यक्षता र बडा नं. २ का बडा अध्यक्ष दया दर्लामि मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिक मन्च सचिव दिनानाथ अधिकारीको बिशेष आतिथ्यतामा रहेको थियो । हाम्रो बचत तथा रिण सहकारी संस्थाका ब्यबस्थापक डिल बहादुर शाहि, समाज सेवि पदम राज सुवेदी लगाएतले बोल्नु भएको थियो । समुहकिकोषाध्यक्ष गिता अधिकारीले १ लाख ४१ हजार ७ सय ७१ रुपैया आर्थिक प्रतिवेदन प्रस्तुतत गर्नु भएको  थियो कार्यक्रममा समुहकि सदस्य लिला अधिकारीको स्वागत र सचिब सुमित्रा पौड्यलको संचालनमा सम्मपन्न भएको थियो । सोहि सधिभेषनले आगामी ३ बर्षको लागि राधिका अधिकारीको अध्यक्षतामा ११  सदस्यिय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हरिकला राना, सचिवमा अम्बिका अधिकारी, सह सचिवमा लिला अधिकारी, कोषध्यक्षमा गोमा अधिकारी रहनुभएको छ भने सदस्यहरुमा सुमित्रा पौड्यल, गिता अधिकारी, साबित्रा पाण्डे, सर्मिला सुनार लगाएत रहनु भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com