About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
फागुन २५ र २६ नेपाल बन्द भन्दै भ्रम फैलाएको आरोपमा रञ्जित गुरुङ पक्राउ ।

Darpanpost बिहिबार, फाल्गुण २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भटराई ,बुटवल – २०७४ फागुन,२४         फागुन २५ र २६ गते  नेपाल बन्द भन्दै हिडेका जनमुक्ति लडाकु समुहका अध्यक्ष रञ्जित गुरुङलाई प्रहरी ले पक्राउ गरेको छ ।

उनले फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौले बिहीबार दिउँसो काठमाडौ न्यूरोड बाट पक्राउ गरेको हो ।

यो समाचार सबै मा सेयर गरिदिनु होला ।

फागुन २५ र २६ गते नेपाल बन्द नरहेको दर्पण पोस्ट का पाठकहरुमा जानकारी गराउँदछ ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com