About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
फागुन २५ र २६ नेपाल बन्द भन्दै भ्रम फैलाएको आरोपमा रञ्जित गुरुङ पक्राउ ।

Darpanpost बिहिबार, फाल्गुण २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भटराई ,बुटवल – २०७४ फागुन,२४         फागुन २५ र २६ गते  नेपाल बन्द भन्दै हिडेका जनमुक्ति लडाकु समुहका अध्यक्ष रञ्जित गुरुङलाई प्रहरी ले पक्राउ गरेको छ ।

उनले फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौले बिहीबार दिउँसो काठमाडौ न्यूरोड बाट पक्राउ गरेको हो ।

यो समाचार सबै मा सेयर गरिदिनु होला ।

फागुन २५ र २६ गते नेपाल बन्द नरहेको दर्पण पोस्ट का पाठकहरुमा जानकारी गराउँदछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com