About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
हापुरे बजार सरसफाई गर्दे जनप्रतिनिधिहरु

Darpanpost बिहिबार, फाल्गुण २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अर्जन परियार
हापुरे, २३ फागुन  ।
बबई गाउँपालीकाका उपाध्यक्ष साबित्रा बिस्वकर्माको अघुवाईमा आज बबई गाउँपालीकाको केन्द्र हापुरे बजारमा सरसफाई गरीएको छ । यही फागुन २४ गते आर्थिक ससक्तिकरण सहितको सामाजिक जागरण ग्रामिन तथा सहरी महिलाको जिबन स्तरमा रुपान्त्ररण भन्ने मुलनाराका साथ मनाउन लागीएको अन्तर्राष्ट्रिय नारी दिवसलाई मध्यनजर गर्दै आज बबई गाउँपालीकाको केन्द्र हापुरे बजार र आसपासका बजार क्षेत्रमा सरसफाई गरीएको हो ।

भोली २४ गते नारी दिबस परेको र दिबसको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरीएकाले कार्यक्रमलाई सफल बनाउन र बजार क्षत्रलाई सफा बनाउने उद्देश्यले सरसफाई गरीएकोे बबई गाउँपालीका उपाध्यक्ष साबित्रा बिस्वकर्माले जानकारी दिनुभएको छ । आफु बस्ने ठाँउ सफा भएमात्र आफ्नो दैनिक जिबन सरल र सरिर स्वस्थ हुने र सरिर स्वस्थ भएमात्र अन्य क्रियाकलापमा सक्रिय बन्न सकिने भन्दै सरसफाई कार्यमा सरिक भएकालाई धन्यबाद दिनु भएको छ । यसका साथै उहाँले बिशेष बेलामा मात्र नभई प्रत्यक सनिबार सरसफाई कार्यक्रम गरी स्वच्छ बातारण बनाउनमा आफु लागी पर्ने पनि बताउनु भएको छ ।

उहाँले भोली २४ गते बबई गाउँपालीकाको आयोजनामा हुन लागेको नारी दिबस बिसेस कार्यक्रममा उपस्थित भईदिन पनि अनुरोध गर्नु भएको छ । नारी दिबसको अबसरमा हुन लागेको लोक गित तथा कबिता प्रतियोतामा पनि महिलाहरु को सक्रिय सहभागीताको अपेक्षा गरेको बताउनु भएको छ ।।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com