About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिहरुलाई एकहुन आह्वान ।।

Darpanpost मंगलबार, फाल्गुण २२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

२२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पूर्ण राष्ट्रवादी र   प्रजातन्त्रवादी शक्तिहरुलाई एकहुन आह्वान गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मुलुकको वर्तमान परिस्थितिको गम्भीरता, राष्ट्रियता र प्रजातन्त्र माथिको सम्भावित खतरालाई दृष्टिगत गर्दै उक्त आह्वान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता भुवन पाठकले बताउनुभयो । त्यस्तै बैठकले पार्टीको केन्द्रीय परिषद्को बैठक वीरगन्जमा आगामी वैशाख ७, ८ र ९ गते गर्ने निर्णय पनि गरेको छ । पार्टीले आगामी चैत ८ र ९ गते केन्द्रीय अनुशिक्षण कार्यक्रम र चैत २३ र २४ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय भेला काठमाडाँैमा आयोजना गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com