About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिहरुलाई एकहुन आह्वान ।।

Darpanpost मंगलबार, फाल्गुण २२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

२२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पूर्ण राष्ट्रवादी र   प्रजातन्त्रवादी शक्तिहरुलाई एकहुन आह्वान गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मुलुकको वर्तमान परिस्थितिको गम्भीरता, राष्ट्रियता र प्रजातन्त्र माथिको सम्भावित खतरालाई दृष्टिगत गर्दै उक्त आह्वान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता भुवन पाठकले बताउनुभयो । त्यस्तै बैठकले पार्टीको केन्द्रीय परिषद्को बैठक वीरगन्जमा आगामी वैशाख ७, ८ र ९ गते गर्ने निर्णय पनि गरेको छ । पार्टीले आगामी चैत ८ र ९ गते केन्द्रीय अनुशिक्षण कार्यक्रम र चैत २३ र २४ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय भेला काठमाडाँैमा आयोजना गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com