About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
फागुन २० गते देशभरका शैक्षिक हड्ताल आव्हान गरेको छ , अनेरास्ववियु (क्रान्तिकारी )द्वारा ।

Darpanpost शनिबार, फाल्गुण १९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई , फाल्गुन – १९ बुटवल  नसरकारले आफ्न विद्याथी नेतालाई  गरेको गिरफ्तारी को बिरोधमा  नेत्रबिक्रम चन्द ( बिप्लव) समर्थित बिद्यार्थी संगठन अनेरा(क्रान्तिकारी ) ले फाल्गुन २० गते आइतबार  देशभरका शैक्षिक हड्तालको आब्हान गरेको छ । 

एक विज्ञप्ति निकाल्दै सरकारले गिरफ्तारी विरोध र बिनासर्त रिहाइको माग गर्दै फागुन २० गते आइतबार देशका शैक्षिक हड्ताल गर्न आव्हान गरेको अनेरास्ववियु (क्रान्तिकारी ) का अध्यक्ष पूर्णबहादुर सिह ले एक विज्ञप्तिमा भनेका छन्् । र उने अन्य विद्यार्थी लाई सहयोग गर्न पनि भनेका छन् ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com