About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
फागुन २० गते देशभरका शैक्षिक हड्ताल आव्हान गरेको छ , अनेरास्ववियु (क्रान्तिकारी )द्वारा ।

Darpanpost शनिबार, फाल्गुण १९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई , फाल्गुन – १९ बुटवल  नसरकारले आफ्न विद्याथी नेतालाई  गरेको गिरफ्तारी को बिरोधमा  नेत्रबिक्रम चन्द ( बिप्लव) समर्थित बिद्यार्थी संगठन अनेरा(क्रान्तिकारी ) ले फाल्गुन २० गते आइतबार  देशभरका शैक्षिक हड्तालको आब्हान गरेको छ । 

एक विज्ञप्ति निकाल्दै सरकारले गिरफ्तारी विरोध र बिनासर्त रिहाइको माग गर्दै फागुन २० गते आइतबार देशका शैक्षिक हड्ताल गर्न आव्हान गरेको अनेरास्ववियु (क्रान्तिकारी ) का अध्यक्ष पूर्णबहादुर सिह ले एक विज्ञप्तिमा भनेका छन्् । र उने अन्य विद्यार्थी लाई सहयोग गर्न पनि भनेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com