About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
प्रचण्ड द्धारा रामग्राम स्तुपको अवलोकन ।

Darpanpost बिहिबार, फाल्गुण १७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

रमेश भुसाल ।
फागुन १७, सुनवल । पुर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज नवलपरासीको रामग्राम ७ उजैनीमा रहेको रामग्राम स्तुपको अवलोकन गर्नुभएको छ । प्रदेश नम्वर ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुलवहादुर केसी, भौतिक पुर्वधार तथा विकास मन्त्री वैजनाथ चौधरी सहित पुग्नुभएका प्रचण्डले रामग्राम स्तुपको महत्ववारे समेत जानकारि लिनुभएको थियो । नवलपारसीका प्रमुख जिल्ला अधिकारी उदय वहादुर राना मगर, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता, उपमेयर रम्भा कुंवर, वडा अध्यक्षहरु, नागरिक समाज अध्यक्षका शम्भु प्रसाद उपाध्याय लगाएत स्थानिय वासिहरुले स्वागत गर्दै रामग्राम स्तुपको विकासमा सरकारले चासो राख्नु पर्नेमा जोड दिएका थिए । सोहि अवसरमा लुम्वीनी विकास कोषले रामग्राम स्तुपको विकासमा वेवस्था गरेको भन्दै नागरि समाजक अध्यक्ष उपाध्यायले ध्यानाकर्षण पत्र समेत प्रचण्डलाई वुझाउनुभएको थियो भने प्रचण्डले रामग्राम स्तुपको विकासमा सरकार र प्रमुख दलहरु समेत लाग्ने वताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com