About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
स्व. नर प्रसाद गुरुङ्गको स्मृतिमा नव युवा क्लवद्धारा आयोजित तेश्रो सुर्यनगर गोल्डकप सन्चालन

Darpanpost बुधबार, फाल्गुण १६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

फागुन १६ ।

स्व. नर प्रसाद गुरुङ्गको स्मृतिमा नव युवा क्लवद्धारा आयोजित तेश्रो सुर्यनगर गोल्डकपमा आज क्बाटर फईनलमा आयोजक निलो र तनहु ११ बिच खेल चलिरहेको छ । बर्दघाट नगरपालिका वडा नम्बर १६ सुर्यनगरमा जारी प्रतियोगितामा पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेका छैनन् । खेल निकै नै प्रतिस्पर्दात्मक रुपमा चलिरहेको छ । यो समाचार तयार पार्दा सम्म कुनै पनी टिमले गोल नगरेको आयोजकले जनाएको छ । । भोली बुधवार साबिक बिजेता बर्दघाट नगरपालीका र योङ्ग स्टार कावासोती बिच खेल हुने खेल सँयोजक अम्मर थापाले जानकारी दिए । स्व. नर प्रसाद गुरुङ्गको स्मृतिमा नव युवा क्लवद्धारा आयोजित तेश्रो सुर्यनगर गोल्डकपमा आज क्बाटर फईनलमा आयोजक निलो र तनहु ११ बिच खेल चलिरहेको छ । बर्दघाट नगरपालिका वडा नम्बर १६ सुर्यनगरमा जारी प्रतियोगितामा पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेका छैनन् । खेल निकै नै प्रतिस्पर्दात्मक रुपमा चलिरहेको छ । यो समाचार तयार पार्दा सम्म कुनै पनी टिमले गोल नगरेको आयोजकले जनाएको छ । । भोली बुधवार साबिक बिजेता बर्दघाट नगरपालीका र योङ्ग स्टार कावासोती बिच खेल हुने खेल सँयोजक अम्मर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com